‘पढ्दै कमाउँदै’ कार्यक्रमका लागि १४ करोड

सरकारले यस वर्षदेखि घोषणा गरेको ‘पढ्दै कमाउँदै’ कार्यक्रम परीक्षणका रूपमा थोरै विद्यालयमा मात्र लागू हुने भएको छ । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गतको १४ करोड रुपैयाँ खर्च गरी ‘पढ्दै कमाउँदै’ कार्यक्रम लागू...

सम्बन्धित सामग्री

सरकारले स्थानीय तहमा पठायो ‘पढ्दै कमाउँदै कार्यक्रम’ को बजेट, यसै वर्ष शुरु हुने

काठमाडौं : शिक्षा तथा मानव स्रोत विकास केन्द्रले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत ‘पढ्दै कमाउँदै कार्यक्रम’ का लागि स्थानीय तहलाई बजेट पठाएको छ। स्रोत विकास केन्द्रका अनुसार छनोट भएका १ सय ४० सामुदायिक विद्यालयका लागि सम्बन्धित स्थानीय तहमा १० लाख रूपैयाँका दरले पठाइएको छ। यसका लागि १४ करोड रूपैयाँ विनियोजन भएको छ।स्रोत विकास केन्द्रका सूचना अधिकारी सुरेशकुमार जोशीले यसै वर्ष पढ्दै कमाउँदै कार्यक्रम सञ्चालन हुने जानकारी दिए। ‘सम्बन्धित स्थानीय तहमा वित्तिय ह

पढ्दै कमाउँदै कार्यक्रम : विद्यार्थीलाई उद्यमी बनाउन हरेक स्कुलले १० लाख पाउने

काठमाडौं : शिक्षा तथा मानव स्रोत विकास केन्द्रले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत ‘पढ्दै कमाउँदै कार्यक्रम’ का लागि १ सय ४० सामुदायिक विद्यालय छनोट गरेको छ। निर्देशक समितिको चैत ८ गते बसेको बैठकले छनोट गरेको सामुदायिक विद्यालयमा काठमाडौंदेखि विकट ठाउँका हुम्ला, जुम्ला, बाजुरा, अछामलगायत जिल्लाका विद्यालय परेका छन्। स्रोत विकास केन्द्रका अनुसार यो कार्यक्रमका लागि १४ करोड रूपैयाँ विनियोजन भएको छ।यो बजेट यी छनोट भएका जिल्लामा १० लाखका दरले उपलब्ध गराइनेछ।