सरकारी सभा–सम्मेलन गर्न ८८ करोडमा बनाइएको सम्मेलन केन्द्र बन्यो ‘पार्टी प्यालेस’

महँगो शुल्क तिरेर ठूला होटेलहरूमा सरकारी तथा सांस्कृतिक सभा, सम्मेलन, गोष्ठीलगायत कार्यक्रम सञ्चालन गर्ने अवस्थाको अन्त्य गर्न सरकारले ललितपुरको गोदावरीमा ८८ करोडमा बनाएको सनराइज सम्मेलन केन्द्र ‘पार्टी प्यालेस’मा रूपान्तरण भएको...

सम्बन्धित सामग्री

उद्घाटनको ६ महिनासम्म पनि बन्द छ बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र

१९ माघ, बुटवल । ११ भदौमा तामझामका साथ उद्घाटन भएको बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र अझै सञ्चालनमा आउन सकेको छैन । सम्मेलन केन्द्र सञ्चालनसम्बन्धी कार्यविधि नबन्दा महत्वपूर्ण संरचना प्रयोगमा आउन नसकेको हो । उद्घाटन समारोहमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा र हालका अर्थमन्त्री विष्णु पौडेलसम्म सबैले सम्मेलन केन्द्र छिट्टै सञ्चालनमा ल्याउने प्रतिवद्धता जनाएका थिए । सम्मेलन केन्द्रको […]

सञ्चालनमा आएन अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र

सिद्धार्थनगर, पुस १४ । सञ्चालन कार्यविधि तयार नहुँदा एक अर्ब ११ करोड रुपैयाँको लागतमा बुटवल मण्डपमा निर्माण भएको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र प्रयोगविहीन बनेको छ । बुटवल उपमहानगरपालिका–१०, रामनगरमा निर्माण गरिएको सो केन्द्रको गत भदौ ११ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेका थिए । ठूला गोष्ठी, बैठक, सम्मेलनलगायतका कार्यक्रमको आयोजना गर्ने उद्देश्यका लागि केन्द्र निर्माण […]

पोखरामा नयाँ सम्मेलन केन्द्र बन्ने, १ अर्ब ६१ करोड लाग्ने अनुमान

पर्यटकीय सहर पोखरामा अन्तर्राष्ट्रिय स्तरको सम्मेलन केन्द्र निर्माणको प्रक्रिया अघि बढेको छ । सिलिंगेमा बनाइने भनिएको सम्मेलन केन्द्रको ठाउँ खोजी र प्रारम्भिक प्रक्रिया सुरु भए पनि प्रगति राम्रो भएको छैन ।प्रदेश र संघ सरकारले पनि निकै चासोका साथ उक्त योजना निर्माणमा जुटेको छ । पोखरामा ठूलो संख्या अट्ने सम्मेलन केन्द्र छैन । अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र बनाउनुअघि २ हजार क्षमताको अर्को केन्द्र निर्माण गर्न लागिएको छ ।हालको प्रदर्शनी केन्द्रमा २ हजार क्षमताको सम्मेलन केन्द्र निर्माणको प्रक्रिया

प्रधानमन्त्री देउवाले उद्घाटन गरे बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र

११ भदौ, बुटवल । बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (बीआईसीसी) को उद्घाटन भएको छ । एक अर्ब ३ करोड लागतमा बनेको कुल २७ सय जना क्षमताको सम्मेलन केन्द्रको प्रधानमन्त्री शेरबहादुर देउवाले शनिबार उद्घाटन गरेका हुन् । सम्मेलन केन्द्र उद्घाटनमा रुपन्देही-२ का सांसद पूर्वअर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री बालकृष्ण खाँण, सहरी विकासमन्त्री मेटमणि चौधरी र लुम्बिनीका मुख्यमन्त्री कुलप्रसाद […]

बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र तयार (तस्बिरसहित)

बुटवल- बुटवलमा अन्तर्राष्ट्रिय स्तरका सभा सम्मेलन गर्न मिल्ने बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र तयार भएको छ। साना-ठूला गरी १२ वटा सभाहलसहितको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको शनिबार उद्घाटन हुँदैछ। प्रधानमन्त्री शेरबहादुर देउवाले बिहान १० बजेपछि सम्मेलन केन्द्रको उद्घाटन गर्ने छन्। संघीय सरकार सहरी विकास मन्त्रालयले १ अर्ब ११ करोडको लागत सम्मेलन केन्द्र निर्माण गरेको हो। नेपालको झन्डा आकारमा […]

एक अर्ब लागतमा यस्तो बन्यो बुटवलमा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र

बुटवलः बुटवलमा १ अर्ब लागतमा बहुउद्देश्यीय अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र तयार भएको छ। २०७१ साल माघ १५ गते निर्माण सम्झौता भएको सम्मेलन केन्द्र सम्झौताको ८ वर्षपछि निर्माण सम्पन्न भएको हो। बुटवल उपमहानगरपालिका ८ रामनगरस्थित बुटवल मण्डपमा बनेको सम्मेलन केन्द्रको शनिबार प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्ने कार्यक्रम रहेको छ। आयोजना प्रमुख धमेन्द्र…

अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र सञ्चालन गर्नेबारे अन्योल

बुटवलमा अन्तरराष्ट्रिय सम्मेलन केन्द्र निर्माणको काम पूरा भए पनि यो संरचनाको जिम्मेवारी कसले लिने भन्ने विषयमा अन्योल देखिएको छ । भौतिक संरचना निर्माण सम्पन्न भइसकेको सम्मेलन केन्द्र कसलाई हस्तान्तरण गर्ने भन्ने विषयमा टुङ्गो नलागेको बुटवल सभाकक्ष तथा प्रदर्शनी केन्द्र निर्माण आयोजनाले जनाएको छ । बुटवल–१० रामनगरस्थित बुटवल मण्डपमा नेपालको झण्डा आकारमा एक हजार क्षमताको सभाकक्षसहितको सम्मेलन केन्द्रको निर्माण भएको छ । अन्तर्राष्ट्रियस्तरका कार्यक्रम गर्न मिल्ने गरी आकर्षक भौतिक संरचना त