एक अर्ब लागतमा यस्तो बन्यो बुटवलमा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र

बुटवलः बुटवलमा १ अर्ब लागतमा बहुउद्देश्यीय अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र तयार भएको छ। २०७१ साल माघ १५ गते निर्माण सम्झौता भएको सम्मेलन केन्द्र सम्झौताको ८ वर्षपछि निर्माण सम्पन्न भएको हो। बुटवल उपमहानगरपालिका ८ रामनगरस्थित बुटवल मण्डपमा बनेको सम्मेलन केन्द्रको शनिबार प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्ने कार्यक्रम रहेको छ। आयोजना प्रमुख धमेन्द्र…

सम्बन्धित सामग्री

सञ्चालनमा आएन अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र

सिद्धार्थनगर, पुस १४ । सञ्चालन कार्यविधि तयार नहुँदा एक अर्ब ११ करोड रुपैयाँको लागतमा बुटवल मण्डपमा निर्माण भएको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र प्रयोगविहीन बनेको छ । बुटवल उपमहानगरपालिका–१०, रामनगरमा निर्माण गरिएको सो केन्द्रको गत भदौ ११ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेका थिए । ठूला गोष्ठी, बैठक, सम्मेलनलगायतका कार्यक्रमको आयोजना गर्ने उद्देश्यका लागि केन्द्र निर्माण […]

सञ्चालनमा आएन अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र

सञ्चालन कार्यविधि तयार नहुँदा एक अर्ब ११ करोड रुपियाँको लागतमा बुटवल मण्डपमा निर्माण भएको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र प्रयोगविहीन बनेको छ । बुटवल उपमहानगरपालिका–१०, रामनगरमा निर्माण गरिएको सो केन्द्रको गत भदौ ११ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्नुभएको थियो । ठूला गोष्ठी, बैठक, सम्मेलनलगायतका कार्यक्रमको आयोजना गर्ने उद्देश्यका लागि केन्द्र निर्माण गरिएको हो । बुटवल सभाहल तथा प्रदर्शनी केन्द्र निर्माण आयोजनाका प्रमुख धर्मेन्द्र पन्थीले भने, “सञ्चालन कार

प्रधानमन्त्री देउवाले उद्घाटन गरे बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र

११ भदौ, बुटवल । बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (बीआईसीसी) को उद्घाटन भएको छ । एक अर्ब ३ करोड लागतमा बनेको कुल २७ सय जना क्षमताको सम्मेलन केन्द्रको प्रधानमन्त्री शेरबहादुर देउवाले शनिबार उद्घाटन गरेका हुन् । सम्मेलन केन्द्र उद्घाटनमा रुपन्देही-२ का सांसद पूर्वअर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री बालकृष्ण खाँण, सहरी विकासमन्त्री मेटमणि चौधरी र लुम्बिनीका मुख्यमन्त्री कुलप्रसाद […]

अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र उद्घाटन गर्न प्रधानमन्त्री देउवा बुटवल जाँदै

काठमाडौं, भदौ ११ । बुटवल उपमहानगरपालिका वडा नं १० स्थित रामनगरमा एक अर्ब बढीको लागतमा निर्माणको भएको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको आज उद्घाटन गरिने भएको छ । करिब नौ बिघा क्षेत्रफलमा केन्द्र निर्माण भएको उक्त सम्मेलन केन्द्रको प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्न लागेका हुन् । १३ वटा वातानुकुलित सभाहलसहितको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र १ अर्ब ११ करोडको […]

यस्तो छ बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र

रुपन्देहीको बुटवल उपमहानगर पालिका वार्ड ८ रामनगरमा सङ्घीय सरकारले निर्माण गरेको बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको शनिबार प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्दैछन् । सहरी विकास मन्त्रालयको १ अर्ब ११ करोड लागतमा सम्मेलन केन्द्रमा दुई चरणमा गरी सम्पन्न भएको हो । बिहान ११ बजे प्रधानमन्त्री देउवाले उद्घाटन गर्ने तयारी पूरा भएको निर्माण आयोजना प्रमुख इन्जिनियर धर्मेन्द्र पन्थीले रातोपाटीलाई बताए । सम्झौता भएको ५ वर्षमा निर्माण सम्पन्न भएको अन्तर्राष्ट्रिय सम्मेलन

यस्तो छ देउवाले आज उद्घाटन गर्ने अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र

बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिका १० मा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको निर्माण सम्पन्न भएको छ । एक हजारजना अट्ने सभा हलसहितका अन्य १२ हल रहेको सम्मेलन केन्द्र निर्माण सम्पन्न भएको हो । बुटवल उपमहानगरले संरक्षण गरेको बुटवल मण्डप संघीय सरकार सहरी विकास मन्त्रालयको १ अर्ब ११ करोड लागतमा सम्मेलन केन्द्र तयार...

बुटवलमा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र तयार, कसले सञ्चालन गर्ने भन्नेमा अन्योल

रुपन्देहीको बुटवल उपमहानगरपालिका–८, रामनगरमा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र तयार भएको छ । दुई चरण गरी ५ वर्षमा निर्माण सम्पन्न भएको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा एक हजार जना अट्ने सभाहल छ ।संघीय सरकारको सहरी विकास मन्त्रालयको १ अर्ब ११ करोड लागतमा बनाइएको सम्मेलन केन्द्रमा केन्द्रमा चार सय गाडी र चार सय मोटरसाइकल पार्किङको व्यवस्था रहेको बुटवल सभा हल तथा प्रदर्शनी केन्द्र निर्माण आयोजनाका प्रमुख इन्जिनियर धर्मेन्द्र पन्थीले रातोपाटीलाई बताए । सम्मेलन केन्द्रमा हेलिप्याडसमेत बनाइएको छ

तयार भयो बुटवलको ‘ड्रिम प्रोजेक्ट’ अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र

रुपन्देही । बुटवलको ‘ड्रिम प्रोजेक्ट’ अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र तयार भएको छ । एकैपटकमा एक हजार जना मानिस अट्ने सभाहलसहितको बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र तयार भएको हो । यसँसगै अब ठूलो सभासम्मेलन कहाँ र कसरी गर्ने भन्ने झमेला बुटवल क्षेत्रमा हराएको छ । संघीय सरकारको शहरी विकास मन्त्रालयको १ अर्ब ११ करोड लागतमा सम्मेलन केन्द्र बुटवलमण्डपमा […]