पोखरामा प्याराग्लाइडिङ पुनः सुरू

२८ असोज, कास्की । पोखरामा प्याराग्लाइडिङको उडान आजदेखि पुनः थालिएको छ । पोखरा महानगरपालिका-१८ सराङकोटको तोरीपानीबाट उडान सुरु गरिएको हो । पोखरा घुम्न आउने अधिकांश पर्यटकको रोजाइमा पर्ने साहसिक प्याराग्लाइडिङ गत पुस १७ गतेदेखी अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनसँगै हवाई सुरक्षाको कारण देखाउँदै सराङकोटबाट बन्द गरिएको थियो । विमानस्थल सञ्चालनपछि यसको भविष्यलाई लिएर पर्यटन क्षेत्रमा चिन्ता व्यक्त […]

सम्बन्धित सामग्री

पोखरामा प्याराग्लाइडिङ बन्द

काठमाडौं, पुस १ । नेपाल नागरिक उड्डयन प्राधिकरणले पोखरामा सञ्चालन हुँदै आएको प्याराग्लाइडिङ उडान बन्द गरेको छ ।नेपाल हवाई खेलकुद संस्था पोखराले सो संस्थामा आबद्ध प्याराग्लाइडिङ कम्पनीले आफूखुसी उडान दर कायम गर्ने निर्णय गरेपछि प्याराग्लाइडिङचालक आन्दोलित भएका थिए । प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले प्याराग्लाइडिङ कम्पनीको निर्णयमा ७० भन्दा बढी प्याराग्लाइडिङ कम्पनीका करिब १०७ प्यारापाइलटले असहमति जनाउँदै […]

सुर्खेतको गढीबाट प्याराग्लाइडिङ सुरु

कोरोनाका कारण रोकिएको प्याराग्लाइडिङ सुर्खेतमा पुनः सुरु भएको छ। बेलकम प्याराग्लाइडिङ प्रालिले शुक्रबारदेखि प्याराग्लाइडिङको व्यवसायिक सुरुवात गरेको हो।...

पनौतीमा पुसदेखि प्याराग्लाइडिङ

काभ्रे, मंसिर १ । पनौती नगरस्थित कुशादेवी क्षेत्रमा आउँदो पुसदेखि प्याराग्लाइडिङ सञ्चालन हुने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गत साउनमा काभ्रेपलाञ्चोकको फुल्चोकी–कुशादेवी क्षेत्रमा स्थानीय फुल्चोकी एड्भेन्चर प्रालिलाई प्याराग्लाइडिङ सञ्चालनको अनुमति दिएको हो । उक्त स्थानमा प्याराग्लाइडिङ सञ्चालनार्थ नागरिक उड्डयन प्राधिकरणमा प्राविधिक प्रक्रियाको काम भइरहेको छ । प्राधिकरणबाट सञ्चालन निर्देशन जारी भएपछि […]

देशभरका प्याराग्लाइडिङ उडानमा रोक

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले देशैभरका प्याराग्लाइडिङ उडानमा रोक लगाएको छ।  प्याराग्लाइडिङ सेवालाई थप सुरक्षित र व्यवस्थित गर्नलाई अर्को व्यवस्था नहुन्जेलसम्मलाई स्थगित गरिएको प्राधिकरणका उपमहानिर्देशक एवं प्रवक्ता जगन्नाथ निरौलाले जानकारी...

देशैभर प्याराग्लाइडिङ उडानमा प्रतिबन्ध

आइतबार पोखराको सराङकोटमा राष्ट्रिय खेलकुदका दौरान प्याराग्लाइडिङ दुर्घटना हुँदा एक जना खेलाडीको मृत्यु भएपछि सरकारले देशैभर प्याराग्लाइडिङ उडान अनिश्चितकालका लागि बन्द गरेको छ ।

देशभरका प्याराग्लाइडिङ उडान बन्द

काठमाडौं, ३० असोज । देशैभर प्याराग्लाइडिङ उडान बन्द गरिएको छ । सरकारले प्याराग्लाइडिङ उडान अनिश्चितकालका लागि प्रतिबन्द गरेको हो । नेपाल नागरिक उड्ययन प्राधिकरणले अर्को व्यवस्था नभएसम्मका लागि देशैभरका सबै प्याराग्लाइडिङ उडान बन्द गरेको प्रवक्ता जगन्नाथ निरौलाले बताए । पोखरामा जारी नवौं राष्ट्रिय खेलकुदमा सहभागी खेलाडीको प्रतियोगिता अन्तर्गत क्रस कन्ट्री प्याराग्लाइडिङ खेलको क्रममा आकाशबाट सारङकोटस्थित […]

देशैभर प्याराग्लाइडिङ उडान अनिश्चितकालका लागि बन्द

काठमाडाैं । प्याराग्लाइडिङ खेलका क्रममा दुर्घटना भएर खेलाडीको मृत्यु भएसंगै सरकारले देशैभर प्याराग्लाइडिङ उडान अनिश्चितकालका लागि बन्द गरेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले अर्को व्यवस्था नभएसम्म देशैभर सबै प्रकारका प्याराग्लाइडिङ उडान बन्द गर्ने निर्णय गरेको हो । अर्को व्यवस्था नभएसम्म देशभर मनोरञ्जनात्मक, व्यावसायिक र खेलकुदजन्य सबै प्रकारका प्याराग्लाइडिङ उडान बन्द गर्ने निर्णय भएको भन्दै […]

देशभरका प्याराग्लाइडिङ उडानमा प्रतिबन्ध

नेपाल नागरिक उड्डयन प्राधिकरणले देशभर प्याराग्लाइडिङ उडानमा प्रतिबन्ध लगाएको छ। आइतबार पोखरामा प्याराग्लाइडिङ दुर्घटनामा एकजना पाइलटको ज्यान गएपछी क्यानले उडानमा रोक लगाएको हो।...

गुल्मीको मदानेमा प्याराग्लाइडिङ महोत्सव

१७ कात्तिक, गुल्मी । जिल्लाको मदाने गाउँपालिकामा प्याराग्लाइडिङ महोत्सव गरिएको छ । मदाने युवा क्लवको १२ औं बार्षिकोत्सवको अवसरमा गाउँपालिकाको सहयोगमा प्याराग्लाइडिङ महोत्सव गरिएको हो । गाउँपालिकामा प्याराग्लाइडिङको प्रचार–प्रसार र प्रवद्र्धनका लागि १ हप्ते प्याराग्लाइडिङ महोत्सव गरिएको गाउँपालिकाका सूचना अधिकारी ऋषि पोखरेलले जानकारी दिए । गाउँपालिकाको वडानम्बर–२ बाँझकटेरीको थामकोटबाट प्याराग्लाइडिङको उडान गरिएको थियो । उक्त […]

अन्योलमा पोखराको प्याराग्लाइडिङ भविष्य

पोखरामा साहसिक पर्यटकका लागि प्याराग्लाइडिङ लोकप्रिय छ । यहाँको प्राकृतिक सौन्दर्यमा रम्दै प्याराग्लाइडिङ गर्न स्वदेशी र विदेशी पर्यटक आउँछन् । तर, पोखरेलीको वर्षौँदेखिको सपना रहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण...