देशभरका प्याराग्लाइडिङ उडानमा प्रतिबन्ध

नेपाल नागरिक उड्डयन प्राधिकरणले देशभर प्याराग्लाइडिङ उडानमा प्रतिबन्ध लगाएको छ। आइतबार पोखरामा प्याराग्लाइडिङ दुर्घटनामा एकजना पाइलटको ज्यान गएपछी क्यानले उडानमा रोक लगाएको हो।...

सम्बन्धित सामग्री

प्याराग्लाइडिङ उडान बन्द गर्नु हतारको निर्णयः व्यवसायी

पोखराको आकाशमा बेलाबेला प्याराग्लाइडिङ दुर्घटना हुँदै आएका थिए। ती दुर्घटनामा बेलाबेला मानवीय क्षति समेत हुने गरेको छ। पछिल्लो आइतबार पनि खेलमा प्रतिश्पर्धा गर्ने क्रममा दुर्घटना हुँदा खेलाडीको ज्यान गयो। दुर्घटनापछि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ल...

प्याराग्लाइडिङ उडानमा किन लाग्यो प्रतिबन्ध ?

३० असोज, काठमाडौं । नवौं राष्ट्रिय खेलकुद अन्तरगत प्याराग्लाइडिङको प्रतिस्पर्धाका क्रममा आइतबार पोखराको सराङकोटमा दुर्घटना भयो र एक खेलाडीको मृत्यु भयो । लगत्तै देशैभर प्याराग्लाइडिङ उडानमा प्रतिबन्ध लागेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणको निर्णय अनुसार अर्को व्यवस्था नभएसम्म देशभर मनोरञ्जनात्मक, व्यवसायिक र खेलकुदजन्य प्याराग्लाइडिङ उडान गर्न पाइने छैन । अहिलेसम्म प्याराग्लाइडिङ उडानको व्यवस्थापनमा चासो […]

देशैभर प्याराग्लाइडिङ उडानमा प्रतिबन्ध

आइतबार पोखराको सराङकोटमा राष्ट्रिय खेलकुदका दौरान प्याराग्लाइडिङ दुर्घटना हुँदा एक जना खेलाडीको मृत्यु भएपछि सरकारले देशैभर प्याराग्लाइडिङ उडान अनिश्चितकालका लागि बन्द गरेको छ ।

प्याराग्लाइडिङ उडान अनिश्चितकालका लागि प्रतिबन्ध

काठमाडौं । प्याराग्लाइडिङ उडान अनिश्चितकालका लागि प्रतिबन्धन लगाइएको छ । आज (आइतबार) नेपाल नागरिक उड्यन प्राधिकरण (क्यान)ले उक्त उडान अनिश्चितकालका लागि प्रतिबन्धन लगाएको हो । दुर्घटना बढेपछि सोको व्यवस्थापनका लागि भन्दै क्यानले देशैभरका प्याराग्लाइडिङ उडानमा प्रतिबन्ध लगाएको छ । उडान खेल सम्बन्धी नीति, नियम तथा कानुनहरु व्यवस्थित गर्नका लागि तत्कालका लागि प्याराग्लाइडिङ उडानमा प्रतिबन्ध लगाइएको […]

खेलाडीको मृत्यु भएपछि देशैभर प्याराग्लाइडिङ उडानमा प्रतिबन्ध

काठमाडौं :  नागरिक उड्यन प्राधिकरणले देशभर सञ्चालनमा रहेका प्याराग्लाइडिङ उडान बन्द गर्न निर्देशन दिएको छ। पोखरास्थित नवौँ राष्ट्रिय खेलका क्रममा प्याराग्लाइडिङ गर्दै गर्दा एकजना सहभागीको मृत्यु भएसँगै प्राधिकरणले रोक्न निर्देशन दिएको हो। आइतवारदेखि अर्काे सुचना जारी नभएसम्मका लागि सञ्चालनमा रोक लगाएको  नागरिक उड्यन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए। प्राधिकरणले उडान सुरक्षाका विषयमा सुक्ष्म रुपमा अध्ययन गर्ने प्राधिकरणले जनाएको छ।  हवाई क्षेत्रसँग सम्बन्