गुल्मीको मदानेमा प्याराग्लाइडिङ महोत्सव

१७ कात्तिक, गुल्मी । जिल्लाको मदाने गाउँपालिकामा प्याराग्लाइडिङ महोत्सव गरिएको छ । मदाने युवा क्लवको १२ औं बार्षिकोत्सवको अवसरमा गाउँपालिकाको सहयोगमा प्याराग्लाइडिङ महोत्सव गरिएको हो । गाउँपालिकामा प्याराग्लाइडिङको प्रचार–प्रसार र प्रवद्र्धनका लागि १ हप्ते प्याराग्लाइडिङ महोत्सव गरिएको गाउँपालिकाका सूचना अधिकारी ऋषि पोखरेलले जानकारी दिए । गाउँपालिकाको वडानम्बर–२ बाँझकटेरीको थामकोटबाट प्याराग्लाइडिङको उडान गरिएको थियो । उक्त […]

सम्बन्धित सामग्री

गुल्मीको मालिकामा प्याराग्लाइडिङ महोत्सव

१६ फागुन, गुल्मी । गुल्मीको मालिका गाउँपालिकामा जिल्लामै पहिलो पटक प्याराग्लाइडिङ महोत्सव आयोजना गरिएको छ । आन्तरिक पर्यटकलाई आकर्षित गर्नको लागि प्याराग्लाइडिङ महोत्सवको आयोजना गरिएको हो । यस क्षेत्रको प्रचारप्रसार र आर्थिक गतिविधिमा समेत टेवा पुर्‍याउने …