लिबर्टी इनर्जीको निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटल

लिबर्टी इनर्जी कम्पनी, काठमाडांैद्वारा प्रवद्र्धित लमजुङ जिल्लास्थित २५ मेवा क्षमताको माथिल्लो दोर्दी ‘ए’ जलविद्युत् आयोजनाको प्रभावित स्थानीय तथा सर्वसाधारण समेतका लागि साधारण सेयर जारी गर्न प्रवद्र्धक कम्पनी लिबर्टी इनर्जी कम्पनी र बिक्री प्रवन्धक एनआईबीएल एस क्यापिटलबीच साधारण सेयर निष्कासनसम्बन्धी सम्झौता सम्पन्न भएको छ ।

सम्बन्धित सामग्री

बैंक अफ काठमाण्डूको बिक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटल

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले एक हजार अंकित दरको ११ लाख कित्ताले हुन आउने १ अर्ब १० करोड रुपैयाँ बराबरको ‘बीओके डिबेन्चर २०८६ (क)’ ऋणपत्र जारी गर्न एनआईबीएल एस क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । बैंक अफ काठमाण्डू लिमिटेडका प्रमुख कार्यकारी अधिकृत श्रवणलाल मास्के र एनआईबीएल एस क्यापिटल लिमिटेडका नायब महाप्रबन्धक सचिन्द्र […]

बीओके डिबेन्चरको बिक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटल नियुक्त

बैंक अफ काठमाण्डू लिमिटेड (बीओके)ले जारी गरेको डिबेन्चरको बिक्री प्रबन्धकमा एनआरईबीएल एस क्यापिटल नियुक्त भएको छ ।  बीओकेले एक हजार अंकित दरको ११ लाख कित्ताले हुन आउने १ अर्ब १० करोड रकम बराबरको  बि.ओ.के डिबेन्चर २०८६ (क), ऋणपत्र जारी गर्न क्यापिटललाई बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको हो ।उक्त ऋणपत्रको अवधि ७ वर्ष रहेको र ब्याजदर १०.५० प्रतिशत रहेको छ ।

साहस उर्जाले साउन २९ गतेदेखि आईपीओ बिक्री गर्ने

काठमाडौं।साहस उर्जाले साउन २९ गतेदेखि साधारण शेयर(आईपीओ) जारी गर्ने भएको छ।कम्पनीले उक्त मितिदेखि आयोजना प्रभावित स्थानीयबासीका लागि आईपीओ बिक्री खुलाउने भएको हो।प्रतिशेयर एक सय रुपैयाँ अंकित मूल्यका दरले ३५लाख कित्ता सेयर सोलुखुम्बुवासी स्थानीयका लागि निष्कासन गर्न लागेको हो।शेयरको बिक्री बन्द छिटोमा भदौ ११ गते र ढिलोमा भदौ २७ गते हुनेछ।कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटल रहेको छ।

सोनापुर मिनरल्स एण्ड आयलको शेयर बिक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटल

साेसम्बन्धी सम्झौतापत्रमा सोनापुर मिनरल्स एण्ड आयलका प्रबन्धक/सञ्चालक निपेश तायल,  क्यापिटलका नायब प्रमुख कार्यकारी अधिकृत मेखबहादुर थापा र क्यापिटलका सहायक महाप्रबन्धक  सचिन्द्र ढुंगानाले हस्ताक्षर गरेका छन्

अजोड इन्स्योरेन्सको सेयर आउँदै

अजोड इन्स्योरेन्स लिमिटेडले ३० लाख कित्ता सेयर प्रतिसेयर १०० रुपैयाँ अंकित दरले साधारण सेयर सर्वसाधारणहरूमा निष्कासन गर्नका लागि एनआईबीएल एस क्यापिटल लिमिटेडलाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । सो सेयर निष्कासनसम्बन्धी सम्झौतापत्रमा अजोड इन्स्योरेन्सको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र थापा र एनआईबीएल एस क्यापिटलको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत मेखबहादुर थापाले हस्ताक्षर गरेका थिए ।

आँधीखोला लघुवित्तको प्रबन्धकमा एनआईबीएल एस क्यापिटल

आँधीखोला लघुवित्त वित्तीय संस्थाले प्रतिसेयर १ सय रुपैयाँ अंकित दरको ४ लाख कित्ता साधारण सेयर सर्वसाधारणहरूमा निष्कासन गर्नका लागि एनआईबीएलएस क्यापिटल लिमिटेडलाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।