आँधीखोला लघुवित्तको प्रबन्धकमा एनआईबीएल एस क्यापिटल

आँधीखोला लघुवित्त वित्तीय संस्थाले प्रतिसेयर १ सय रुपैयाँ अंकित दरको ४ लाख कित्ता साधारण सेयर सर्वसाधारणहरूमा निष्कासन गर्नका लागि एनआईबीएलएस क्यापिटल लिमिटेडलाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

सम्बन्धित सामग्री

राष्ट्र उत्थान लघुवित्तको विक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटल नियुक्त

काठमाडौं । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले एनआईबीएल एस क्यापिटल लिमिटेडलाई सार्वजनिक निष्कासन गर्न विक्री प्रबन्धक नियुक्त गरेको छ । उक्त सम्झौतामा राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको तर्फबाट नायब कार्यकारी निर्देशक जया लोहनी तथा एनआईबीएल एस क्यापिटल लिमिटेडको तर्फबाट सहायक महाप्रबन्धक सचिन्द्र ढुंगानाले हस्ताक्षर गरेका छन् । राष्ट्रिय स्तरको कार्यक्षेत्र...