प्रदेश १ का मुख्यमन्त्री आचार्य आफ्नै वडामा एक्लिदै, वडाध्यक्षले पनि साथ छाेडे

विराटनगर : प्रदेश १ का मुख्यमन्त्री भीम आचार्य आफ्नै वडामा एक्लिएका छन्। उनको वडाका वडाध्यक्षसहितका एमाले कार्यकर्ताहरू नेकपा (एकीकृत समाजवादी) मा खुलेका छन्।लामो समयदेखि मुख्यमन्त्री आचार्यलाई साथ दिँदै आएका इनरुवा–६ का जनप्रतिनिधिसहित एमाले कार्यकर्ता समाजवादीमा खुलेसँगै मुख्यमन्त्री आफ्नै वडामा एक्लिएका छन्।शनिबार समाजवादीले इनरुवामा नगरस्तरीय भेलाको आयोजना गरेको थियो। जहाँ आचार्यका लामो समयदेखिका विश्वासपात्रहरू उपस्थित भएर आफूहरू एकीकृत समाजवादीमा रहने घोषणा नै गरे।इनरुवा–६

सम्बन्धित सामग्री

प्रदेश १ का मुख्यमन्त्री आचार्यले दिए राजीनामा

प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले पदबाट राजीनामा दिएका छन्। सोमबार बसेको प्रदेश सभाको बैठकमा सम्बोधन गर्दै आचार्यले राजीनामा दिएका हुन्। आचार्य १० भदौमा मुख्यमन्त्री नियुक्त भएका थिए।  ...

प्रदेश १ का मुख्यमन्त्री आचार्यले दिए राजीनामा

प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले आफनो पदबाट राजीनामा दिएका छन् ।  आज बसेको प्रदेशसभाको बैठकमा विश्वासको मत प्राप्त गर्ने सम्बन्धमा आफनो मन्तव्य राख्दै आचार्यले पदबाट राजीनामा दिएको घोषण गरेका हुन् ।भदौ १० मा तत्कालीन मुख्यमन्त्री शेरधन राईले राजीनामा दिएपछि आचार्य प्रदेश १ को दोश्रो मुख्यमन्त्री बनेका थिए। एमाले विभाजन भएपछि आचार्य नेतृत्वको सरकार अल्पमतमा परेको थियो । योसँगै एमाले नेतृत्वको ६ वटै प्रदेश सरकारको बर्हिगमन भएको छ । पाँच गठबन्धनले नेकपा एकीकृत समाजवादीका संसदीय दलका

प्रदेश १ का मुख्यमन्त्री आचार्य विश्वसको मत लिँदै

विराटनगर ।  प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले आज साेमबार विश्वासकाे मत लिँदैछन् । त्यसका लागि मध्याह्न साढे १२ बजे प्रदेशसभा बैठक बस्दैछ । आचार्यले प्रदेशसभामा राखेको विश्वासको मतको प्रस्तावमा आज मत विभाजन हुनेछ । मुख्यमन्त्रीमा आचार्यले नै निरन्तरता पाउने वा नयाँ मुख्यमन्त्री बन्छन् भनेर टुंगाे लाग्नेछ । मुख्यमन्त्री आचार्य पार्टीभित्र छलफलमा जुटेका छन् । प्रदेश १ […] The post प्रदेश १ का मुख्यमन्त्री आचार्य विश्वसको मत लिँदै appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

प्रदेश १  :  मन्त्रिमण्डल विस्तार गर्दै मुख्यमन्त्री आचार्य

विराटनगर : प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले मन्त्रिमण्डल विस्तारको तयारी गरेका छन्।नेकपा एमाले विभाजनसँगै अल्पमतमा परेका मुख्यमन्त्री आचार्यले विश्वासको मत लिने समयलाई धकेलेर मन्त्रिपरिषद् विस्तारको तयारीमा लागेका हुन्।आज साँझसम्ममा मन्त्रिपरिषद् विस्तारको लागि छलफल भइरहेको मुख्यमन्त्री सचिवालय सदस्य अनिल राजधामीले बताए। अहिले मनमोहन पोलिटेक्निकको कार्यक्रममा सहभागी मुख्यमन्त्री आचार्य कार्यालयमा फर्किए पनि मन्त्रिमण्डल विस्तारको निर्णय लिनसक्ने उनले बताए। ‘छलफल भइरहेको छ आधा घण्टापछि

प्रदेश १ मा भीम आचार्य मुख्यमन्त्री, पाउलान् विश्वासको मत ?

इटहरी । प्रदेश १ मा भीम आचार्य मुख्यमन्त्रीमा नियुक्त भएका छन् । निवर्तमान मुख्यमन्त्री शेरधन राईको प्रस्तावमा आचार्य मुख्यमन्त्रीमा नियुक्त भएसँगै बिहीबार नै सपथ लिएका छन् । प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ ले आचार्यलाई पद तथा गोपनियताको सपथ गराए । शेरधन राईले मुख्यमन्त्रीबाट राजीनामा दिएपछि उनलाई एमाले संसदीय दलको बैठकले संसदीय दलको नेतामा चयन गरेको […] The post प्रदेश १ मा भीम आचार्य मुख्यमन्त्री, पाउलान् विश्वासको मत ? appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री आचार्यले लिए सपथ

काठमाडौं : नेकपा एमाले प्रदेश १ को संसदीय दलका नेता भीम आचार्यले मुख्यमन्त्रीको सपथग्रहण गरेका छन्। प्रदेश प्रमुखले मुख्यमन्त्री आचार्यलाई सपथग्रहण गराएका हुन्। नेता शेरधन राईले राजीनामा दिएलगत्तै आचार्य मुख्यमन्त्री नियुक्त भएका हुन्।प्रदेश १ को मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेतामा आचार्य नियुक्त भएपछि  प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले आचार्यलाई नयाँ मुख्यमन्त्रीमा नियुक्त गरेका थिए।बिहीबार बिहानै बसेको संसदीय दलको बैठकले नेता आचार्यलाएइै दलको नेता चय

भीम आचार्य प्रदेश १ एमाले दलको नेता चयन, आजै मुख्यमन्त्रीको शपथ लिँदै

नेकपा एमालेका सचिव भीम आचार्य प्रदेश १ संसदीय दलको नेता चयन भएका छन्। मुख्यमन्त्री शेरधन राईको प्रस्तावमा आचार्य एमाले प्रदेश १ संसदीय दलको नेतामा सर्बतसम्म रुपमा चयन भएका हुन्।

भीम आचार्य प्रदेश १ को मुख्यमन्त्री बन्दै

नेकपा एमालेका सचिव भीम आचार्य प्रदेश १ को मुख्यमन्त्री बन्ने भएका छन् ।

भीम आचार्य प्रदेश १ को मुख्यमन्त्री बन्दै

काठमाडौं, १० भदौ । नेकपा एमालेका सचिव भीम आचार्य प्रदेश १ को मुख्यमन्त्री बन्ने भएका छन् । आजै एमाले संसदीय दलको बैठक बसी भीम आचार्यलाई चयन गरिने भएपछि मुख्यमन्त्री बन्ने भएका हुन् । आचार्यलाई संसदीय दलको नेता बनाउन मुख्यमन्त्री शेरधन राईले प्रस्ताव गर्ने भएका छन् । त्यसपछि उनलाई मुख्यमन्त्री बनाउन प्रदेश प्रमुखलाई निवेदन दिइनेछ । […]

प्रदेश-१ का मुख्यमन्त्री राईले राजीनामा दिँदै, आचार्य मुख्यमन्त्री बन्दै

काठमाडौँ- पार्टी विभाजनपछिको शक्ति सन्तुलन मिलाउन एमालेले प्रदेश-१ को मुख्यमन्त्री पनि परिवर्तनको तयारी गरेको छ । यसका लागि अध्यक्ष ओलीले मुख्यमन्त्री शेरधन राईलाई राजीनामा गराएर भीम आचार्यलाई मुख्यमन्त्री बनाउने तयारी गरेका छन् । आचार्य माधव नेपालले नयाँ पार्टी खोलेपछि संस्थापनमा लागेका नेता हुन् । ओलीको आग्रहमा राईले आजै प्रदेश-१ को संसदीय दलको नेता तथा मुख्यमन्त्री […]