प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री आचार्यले लिए सपथ

काठमाडौं : नेकपा एमाले प्रदेश १ को संसदीय दलका नेता भीम आचार्यले मुख्यमन्त्रीको सपथग्रहण गरेका छन्। प्रदेश प्रमुखले मुख्यमन्त्री आचार्यलाई सपथग्रहण गराएका हुन्। नेता शेरधन राईले राजीनामा दिएलगत्तै आचार्य मुख्यमन्त्री नियुक्त भएका हुन्।प्रदेश १ को मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेतामा आचार्य नियुक्त भएपछि  प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले आचार्यलाई नयाँ मुख्यमन्त्रीमा नियुक्त गरेका थिए।बिहीबार बिहानै बसेको संसदीय दलको बैठकले नेता आचार्यलाएइै दलको नेता चय

सम्बन्धित सामग्री

बिना विभागीय तीन मन्त्रीसहित मुख्यमन्त्री कार्कीले लिए सपथ

इटहरी । प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री हिक्मत कार्कीले पद तथा गोपनीयताको सपथ लिएका छन् । सोमबार उनले अन्य तीन मन्त्रीसहित सपथग्रहण लिएका हुन् । प्रदेश प्रमुख पर्शुराम खापुङमार्फत सपथ लिएका हुन् । नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राप्रपा र जसपाका ६० सांसदको समर्थनमा आइतबार कार्कीले मुख्यमन्त्रीमा दाबी गरेका थिए । सोहीअनुसार उनलाई प्रदेश प्रमुख […] The post बिना विभागीय तीन मन्त्रीसहित मुख्यमन्त्री कार्कीले लिए सपथ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

प्रदेशको नाम उच्च प्राथमिकतामा, माओवादी पनि सरकारमा आउँछ : मुख्यमन्त्री कार्की

विराटनगर । प्रदेश १ मा नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशको नामाकरण उच्च प्राथमिकतामा रहेको बताएका छन् । सपथ ग्रहण समारोहपछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उनले प्रदेशको नामाकरणलाई सरकारले गम्भीर रुपमा लिएका बताएका हुन् । उनले प्रदेश सरकारमाथि जनताले आलोचना गरिरहेको बेला प्रदेश सरकारको औचित्य हुनेगरी जनतालाई छुने काम गर्ने बताए । माओवादी केन्द्रले सरकारमा नजाने […]

प्रदेश १ को मुख्यमन्त्रीमा हिक्मतकुमार कार्की नियुक्त

विराटनगर । प्रदेश १ को चौथो मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता हिक्मत कुमार कार्की नियुक्त भएका छन् । प्रदेश प्रमुख परशुराम खापुङले आइतबार बेलुका कार्कीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । नवनियुक्त मुख्यमन्त्री कार्कीको सपथ सोमबार दिउँसो २ बजे हुने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । संविधानको धारा १६८ को उपधारा...

प्रदेश १ को मुख्यमन्त्रीमा हिक्मतकुमार कार्की नियुक्त

विराटनगर । प्रदेश १ को चौथो मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता हिक्मत कुमार कार्की नियुक्त भएका छन् । प्रदेश प्रमुख परशुराम खापुङले आइतबार बेलुका कार्कीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । नवनियुक्त मुख्यमन्त्री कार्कीको सपथ सोमबार दिउँसो २ बजे हुने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । संविधानको धारा १६८ को उपधारा...

मुख्यमन्त्री आचार्यले लिए सपथ

काठमाडौं, १० भदौ । प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री भीम आचार्यले पद तथा गोपनियताको सपथ लिएका छन् । बिहीबार प्रदेश प्रमुख प्रमुख सोमनाथ अधिकारी प्यासीसमक्ष मुख्यमन्त्री आचार्यले सपथ लिएका हुन् । शेरधन राईले राजीनामा दिएपछि आचार्य आजै मुख्यमन्त्री नियुक्त भएका थिए । आचार्य लामो समयसम्म एमाले एकताको लागि सक्रिय थिए । अध्यक्ष केपी शर्मा ओलीकै […]