प्रदेश १  :  मन्त्रिमण्डल विस्तार गर्दै मुख्यमन्त्री आचार्य

विराटनगर : प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले मन्त्रिमण्डल विस्तारको तयारी गरेका छन्।नेकपा एमाले विभाजनसँगै अल्पमतमा परेका मुख्यमन्त्री आचार्यले विश्वासको मत लिने समयलाई धकेलेर मन्त्रिपरिषद् विस्तारको तयारीमा लागेका हुन्।आज साँझसम्ममा मन्त्रिपरिषद् विस्तारको लागि छलफल भइरहेको मुख्यमन्त्री सचिवालय सदस्य अनिल राजधामीले बताए। अहिले मनमोहन पोलिटेक्निकको कार्यक्रममा सहभागी मुख्यमन्त्री आचार्य कार्यालयमा फर्किए पनि मन्त्रिमण्डल विस्तारको निर्णय लिनसक्ने उनले बताए। ‘छलफल भइरहेको छ आधा घण्टापछि

सम्बन्धित सामग्री

पद धरापमा परेपनि मुख्यमन्त्री आचार्यद्वारा मन्त्रिमण्डल विस्तार

विराटनगर, ३० भाद्र । प्रदेश १ मा नेकपा एमालेका सचिव भीम आचार्य नेतृत्वको सरकार अल्पमतमा परिसकेको छ । कुनैपनि बेला सरकार ढल्ने अवस्था छ । तैपनि, आचार्यले आज मन्त्रिमण्डल विस्तार गरेका छन् । उनले आज दुई मन्त्री र तीन राज्यमन्त्री नियुक्त गरेका छन् । मन्त्री भएकाहरुमा आर्थिक मामलामा तुलसीप्रसाद न्यौपाने, भूमि व्यवस्थामा हिरा थापा छन् […]

एकता जाेगाउन मुख्यमन्त्री बनेकाे हुँ: आचार्य

विराटनगर – प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले अहिलेको प्राथमिकता संघीयता, लोकतन्त्र र गणतन्त्रको रक्षा रहेको बताएका छन्। विराटनगरमा मुख्यमन्त्रीको शपथग्रहणपछि मुख्यमन्त्री आचार्यले स्थिरता कायम राख्ने विषयलाई आफूले प्राथमिकतामा राख्ने बताए। नयाँ मन्त्रीमण्डलका सन्दर्भमा छलफल भइरहेको बताएका आचार्यले सकेसम्म छिटो मन्त्रिमण्डल विस्तार गर्ने जानकारी दिए। पार्टी एकता जोगाउनका लागि र आगामी दिनमा कुनै समस्या नदेखियोस् भन्नका […]