लुम्बिनीमा जन्मिएको ‘शाइन’ १२ वर्ष पछि काठमाडौंमा

९ चैत, काठमाडौं । लुम्बिनी प्रदेशको बलियो बैंक शाइन रेसुङ्गा बैंक औपचारिक रुपमा आइतबारदेखि संघीय राजधानी काठमाडौं प्रवेश गरेको छ । काठमाडौंका पाँच स्थानहरु नयाँ बानेश्वर, न्यूरोड, कलंकी, गोंगबु र बसुन्धरामा आफ्नो नयाँ शाखा कार्यालयहरु …

सम्बन्धित सामग्री

सन्दीप लामिछानेको बैंक खाता र जग्गा रोक्का गर्न माग

बालिका बलात्कारका अभियुक्त क्रिकेटर सन्दीप लामिछानेको बैंक खाता र चितवनमा रहेको जग्गा रोक्क राख्न सरकारी वकिलले माग गरेका छन् ।  जिल्ला अदालत काठमाडौंमा आइतबार १२ वर्ष सजाय माग गर्दै दर्ता गरिएको...

सन्दीपविरुद्धको अभियोजनमा १२ वर्ष कैद सजाय र उचित क्षतिपूर्तिको माग

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएको छ । काठमाडौं जिल्ला अदालत सरकारी वकिलको कार्यलयका तर्फबाट न्यायधिवक्ता लक्षमण उपाध्यायले लामिछानेविरुद्ध नाबालिग बलात्कार गरेको अभियोगमा मुद्दा दायर गरेका हुन् ।   सन्दीपलाई मुलुकी अपराध संहिता, २०७४ को दफा २१९ (२) को कसुरको अभियोग लगाइएको हो । दफा २१९ को...

बलात्कार आरोपमा पक्राउ परेका लामिछानेलाई १२ वर्ष कैद मागदाबी

नाबालिग बलात्कार आरोपमा पक्राउ परेका राष्ट्रिय क्रिकेट टिमका निलम्बित कप्तान सन्दीप लामिछानेलाई १२ वर्षसम्म कैद सजाय माग दाबीसहित प्रहरीले अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा बुझाएको छ ।

आरोप प्रमाणित भए सन्दीपलाई हुनसक्छ १० देखि १२ वर्ष जेल सजाय

राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दिप लामिछानेमाथि १७ वर्षीया नाबालिगलाई बलात्कार गरेको आरोप लागेको छ । प्रहरी वृत गौशालामा उनीविरुद्ध जाहेरी दर्ता भएको छ । प्रहरी उनी विरुद्धका प्रमाण संकलनमा जुटेको छ ।भदौ ५ मा राति ११ बजेर ५५ मिनेटमा सन्दीपले नाबालिगलाई एयरपोर्टस्थित होटल ‘काठमाडौं इन’ मा लगेर पटक–पटक बलात्कार गरेको पीडितको आरोप छ । प्रहरीले जिल्ला अदालत काठमाडौंमा सन्दिपलाई पक्राउ गर्न अनुमति मागेको छ । प्रहरी वृत गौशालाका एकजना अधिकृतका अनुसार पक्राउ अनुमति आइसकेको छैन ।मु

फागुन १ देखि काठमाडौंमा विद्यालय खुल्ने

काठमाडौं उपत्यकामा आगामी फागुन १ गतेदेखि विद्यालयहरू सञ्चालनमा आउने भएका छन् । आइतवार बसेको काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले फागुन १ गतेदेखि विद्यालय सञ्चालन गर्न दिने निर्णय गरेको हो ।  यस निर्णयसँगै विश्वविद्यालय, विद्यालय, कलेज, ट्युसन सेन्टर, तालिम वा अन्य प्रकारका शैक्षिक क्रियाकलापहरू जनस्वास्थ्यको मापदण्ड पालना गरी सञ्चालन गर्न सकिने भएको छ । तर विद्यालय सञ्चालन गर्दा १२ वर्ष पूरा भएका विद्यार्थीहरूका हकमा नियमित र १२ वर्ष पूरा नभएका विद्यार्थीका हकमा विद्यार्थी संख्या समेत विचार...

पोखरा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष कर्माचार्यको निधन

पोखरा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष रमेश कर्माचार्यको निधन भएको छ ।  कोरोना संक्रमणका कारण २० दिनदेखि उपचाररत ६२ वर्षीय कर्माचार्यको बिहीवार बिहान काठमाडौंमा निधन भएको हो ।  कोरोना संक्रमणपछि निमोनियाले ग्रस्त कर्माचार्यलाई ३ दिनदेखि भेन्टिलेटरमा राखेर उपचार हुँदै आएको थियो ।  पोखराको सामाजिक सेवामा ठूलो योगदान पुर्‍याएका कर्माचार्यले पोखराको सबैभन्दा जेठो संस्था पोखरा उद्योग वाणिज्य संघमा १२ वर्ष कार्यसमितिमै रहेर सेवा गरेका थिए । उनी २ कार्यकाल महासचिव बन्दै १० वर्षअघि अध्यक्षमा निर्वाच...

राजतन्त्रको पक्षमा कसले गर्दैछ देशभर श्रृंखलाबद्ध प्रदर्शन ?

१६ मंसिर, काठमाडौं । नेपालमा राजतन्त्रको विधिवत अन्त भएको १२ वर्ष भएको छ । तर, केही दिनयता देशका प्रमुख शहरहरुमा राजतन्त्रको पक्षमा प्रदर्शनहरु भइरहेका छन् । सोमबार काठमाडौंमा पनि राजतन्त्रको माग गर्दै प्रदर्शन भयो । संविधान …

छुवाछुतमुक्त राष्ट्र घोषणाको १२ वर्ष : विभेद कायमै, शैली फेरियो

घटना १ जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवसकै दिन प्रतिनिधिसभा बैठकमा सांसद कलुदेवी विश्वकर्माले काठमाडौंमा डेरा नपाएको गुनासो गरिन्। एक महिनादेखि काठमाडौंमा डेरा खोज्दा नपाएको उनको गुनासो थियो। यो घटनाले अझै पनि शहरमा विभेद कायमै छ भन्ने देखाउँछ। ००० घटना २  जेठ महिनामै सर्लाहीको एक विवाह भोजम...