काठमाडौं: विस्तृत शान्ति सम्झौताको १२ वर्ष भोलि बुधवार पूरा हुँदैछ। शान्ति प्रक्रियाको मुख्य पाटो सेना समायोजन, संविधान निर्माण पूरा भए पनि संक्रमणकालीन न्याय प्रक्रिया अझै अपूरो छ।
यही मेसोमा सरकार तथा राजनीतिक दलहरुलाई दबाव दिनका लागि द्वन्द्वपीडितहरु काठमाडौंमा भेला भएका छन्। मंगलवार देखि काठमाडौंमा द्वन्द्वपीडितको राष्ट्रिय सम्मेलन सुरु भएको