आरोप प्रमाणित भए सन्दीपलाई हुनसक्छ १० देखि १२ वर्ष जेल सजाय

राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दिप लामिछानेमाथि १७ वर्षीया नाबालिगलाई बलात्कार गरेको आरोप लागेको छ । प्रहरी वृत गौशालामा उनीविरुद्ध जाहेरी दर्ता भएको छ । प्रहरी उनी विरुद्धका प्रमाण संकलनमा जुटेको छ ।भदौ ५ मा राति ११ बजेर ५५ मिनेटमा सन्दीपले नाबालिगलाई एयरपोर्टस्थित होटल ‘काठमाडौं इन’ मा लगेर पटक–पटक बलात्कार गरेको पीडितको आरोप छ । प्रहरीले जिल्ला अदालत काठमाडौंमा सन्दिपलाई पक्राउ गर्न अनुमति मागेको छ । प्रहरी वृत गौशालाका एकजना अधिकृतका अनुसार पक्राउ अनुमति आइसकेको छैन ।मु

सम्बन्धित सामग्री

सन्दीप लामिछानेविरुद्ध मुद्दा दर्ता, १० देखि १२ वर्ष जेल सजाय गर्न माग दाबी

१४ कात्तिक, काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेविरुद्ध जबरजस्ती करणीको कसूरमा मुद्दा दर्ता भएको छ । जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले जिल्ला अदालतमा सोमबार अभियोग पत्र दर्ता गराएको जिल्ला सहन्यायाधिवक्ता अच्युतमणि नेउपानेले अनलाइनखबरलाई बताए । उनका अनुसार जिल्ला प्रहरी परिसर, काठमाडौंले बुझाएको रायसहितको अनुसन्धान प्रतिवेदनका आधारमा अभियोग पत्र पेश गरिएको हो । […]

मलेसियामा मृत्युदण्डबाट जोगिए तेली, १२ वर्ष कैद राख्ने फैसला

धनुषाका सुरजदेव शाह तेली मलेसियामा मृत्युदण्डबाट जोगिएका छन् । उनलाई मलेसियाको पुत्रजायस्थित पुनरावेदन अदालतले मृत्युदण्डको सजाय परिवर्तन गरी १२ वर्ष जेल सजाय सुनाएको छ ।

सुरजदेव मृत्युदण्डबाट जाेगिए, १२ वर्ष जेल बस्नुपर्ने

काठमाडौं । वैदेशिक रोजगारीको सिलसिलामा मलेसयाका पुगेका एक जना नेपालीलाई दिइएको मृत्युदण्डको सजाय परिवर्तन भएको छ । मलेसियाको पुत्रजयस्थित पुनरावेदन अदालतले आज धनुषाको गोविन्दपुर–२ का सुरज देव साह तेलीको मृत्युदण्डको सजाय परिवर्तन गरी १२ वर्ष जेल सजाय सुनाएको हो । मलेसियास्थित नेपाली दूतावासका अनुसार तेलीलाई कर्तव्यज्यानको अभियोगमा सन् २०१६ डिसेम्बरमा मलेसियन प्रहरीले पक्राउ गरेको थियो […] The post सुरजदेव मृत्युदण्डबाट जाेगिए, १२ वर्ष जेल बस्नुपर्ने appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

मलेसियामा मृत्युदण्ड सजाए पाउने भनिएका एक नेपालीले १२ वर्ष जेल बस्नुपर्ने

काठमाडौं । वैदेशिक रोजगारीको सिलसिलामा मलेसयाका पुगेका एक जना नेपालीलाई दिइएको मृत्युदण्डको सजाय परिवर्तन भएको छ । मलेसियाको पुत्रजयस्थित पुनरावेदन अदालतले आज धनुषाको गोविन्दपुर–२ का सुरज देव साह तेलीको मृत्युदण्डको सजाय परिवर्तन गरी १२ वर्ष जेल सजाय सुनाएको हो । मलेसियास्थित नेपाली दूतावासका अनुसार तेलीलाई कर्तव्यज्यानको अभियोगमा सन् २०१६ डिसेम्बरमा मलेसियन प्रहरीले पक्राउ गरेको थियो । […]

भ्रष्टाचार कसुरमा मलेसियाका पूर्वप्रधानमन्त्री जेलमा

मलेसियाको उच्च अदालतले करोडौं भ्रष्टाचार गरेको अभियोगमा पूर्वप्रधानमन्त्री नजिब रजाकलाई १२ वर्ष जेल सजाय तोकेको छ।...

अफगानी जेल प्रमुखलाई १२ वर्ष जेल सजाय

डच अदालतले बिहीबार एक वृद्ध अफगानी पुरुषलाई सन् १९८० को दशकमा काबुल जेलको कुख्यात हमलामा जिम्मेवार ठहर गर्दै युद्ध अपराधको लागि १२ वर्षको जेल सजाय सुनाएको छ ।अब्दुल रज्जाक राफिफले ‘कैदीहरूलाई क्रुरतापूर्वक र अनादरपूर्ण व्यवहार गरेका र स्वेच्छाचारी ढङ्गमा उनीहरूलाई जेलमा दिइने स्वतन्त्रताबाट वञ्चित गरेको अभियोगमा १२ बर्ष जेल सजाय तोकिएको छ,” न्यायाधीश एल्स कोलले द हेग क्षेत्रीय अदालतमा भने । “यि युद्ध अपराध हुन् ।”न्यायाधीश कोलले भने, “७६ वर्षीय राफीफले १९८३–८८

यौन दुर्व्यवहार मुद्दामा अमेरिकी पादरीलाई जेल सजाय

इस्ट टिमोरको अदालतले अमेरिकी एक क्रिश्चियन पादरीलाई यौन दुर्व्यवहारको अभियोगमा १२ वर्ष जेल सजाय सुनाएको छ । थुप्रै टुहुरा बालिकाहरूमाथि यौन दुर्व्यवहार गरेकोमा ८४ वर्षीय रिचर्ड डासबाचलाई मंगलबार अदालतले यस्तो सजाय सुनाएको हो ।

इन्डोनेसियाका पूर्वमन्त्रीलाई १२ वर्ष जेल सजायको फैसला

इन्डोनेसियाका पूर्वमन्त्री जुलिआरी बटुबारालाई १२ वर्ष जेल सजायको फैसला सुनाइएको छ। कोरोना भाइरसको महामारीका बेलामा गरिब परिवारका बालबालिकालाई पोषणयुक्त खाना उपलब्ध गराउने कार्यक्रममा अनियमितता गरेको ठहर गर्दै जेल सजाय तोकिएको...

उम्लिएको पानी खन्याएर सुतिरहेका श्रीमानको हत्या गर्नेमाथि आजीवन जेल सजाय

उम्लिएको पानी खन्याएर सुतिरहेका पतिको हत्या गर्ने एक महिलालाई बेलायतमा आजीवन कारावासको सजाय सुनाइएको छ । शुक्रबार चेस्टर क्राउन अदालतले यस्तो सजाय सुनाएसँगै कम्तिमा १२ वर्ष कोरिन्हा स्मिथले जेलमा बिताउनुपर्नेछ । आफ्ना पतिले बालबालिकामाथि यौन दुर्व्यवहार गरेको पत्तो पाएपछि रिसले आगो भएर यस्तो अपराध गरेको बयान यी महिलाले दिएकी थिइन् । यद्यपि, उनका पति दोषी भए–नभएको विषय प्रमाणित हुन नसकेको अदालतले जनाएको छ । यसरी भएको थियो हत्या ५९ वर्षीया कोरिन्हा स्मिथले पानीको बाल्टीमा तीन

गाई मारेको अभियोगमा १२ वर्ष जेल सजाय

सन्धिखर्क: जिल्लाको भुमिकास्थान नगरपालिका-२ मा गाईको हत्या गर्ने एकजनालाई १२ वर्ष जेल सजायको फैसला भएको छ ।  भाटेपोखरा निवासी यमबहादुर खत्रीमाथि ३ वटा गाईलाई मारेको अभियोगमा १२ वर्षको सजाय भएप