विराटनगर-प्रदेश–१ को प्रदेशसभा बैठक बसेको तीन मिनेटमै अनिश्चितकालका लागि स्थगित भएको छ ।बुधबार विराटनगरस्थित प्रदेशसभा हलमा सुरु भएको सातौं अधिवेशको पहिलो बैठक अनिश्चितकालका लागि स्थगित भएको हो । बैठकमा सभामुख प्रदीपकुमार भण्डारीले प्रदेश प्रमुखबाट आएको हिउँदे अधिवेशन आह्वान भएको पत्र पढेर सुनाउँदै बैठक स्थगित गरेका थिए । प्रदेशसभा हुनसक्ने अप्रिय घटनालाई रोक्नका लागि प्रदेशसभा बैठक […]