मधेस प्रदेशको प्रदेशसभा बैठक स्थगित

काठमाडौं । गणपुरक संख्या नपुगेपछि मधेस प्रदेशको प्रदेशसभा बैठक स्थगित भएको छ । आज (बुधबार) १ सय ४ सदस्य रहेको प्रदेशसभामा १३ जना सांसद मात्र उपस्थित भएपछि अढाई मिनेट चलेर बैठक स्थगित भएको हो । अब अर्को बैठक भोलि (बिहिबार) बिहान ११ बजे बोलाईएको छ । बुधबार बसेको प्रदेशसभा बैठकमा लोकतान्त्रिक समाजवादी पार्टीका प्रमुख सचेतक […]

सम्बन्धित सामग्री

भोलिका लागि बोलाइएको मधेस प्रदेश सभा बैठक स्थगित

जनकपुरधाम – मधेस प्रदेशको सोमबार बोलाइएको प्रदेशसभा बैठक स्थगित भएको छ। आइतबार बिहान पोखरामा भएको विमान दुर्घटनाको शोकमा सोमबार बस्ने भनिएको बैठक स्थगित गरिएको प्रदेशसभाका ज्येष्ठ सदस्य गोविन्दबहादुर न्यौपानेले जानकारी दिए। उनले देश शोकमा रहेकाले प्रदेश सभाको बैठक स्थगित गर्नुपरेको बताए। सोमबार प्रदेशसभाको सभामुखको निर्वाचनका लागि समय निर्धारण गरिएको थियो। अब मंगलबार मात्रै प्रदेशसभा बैठक […]

गणपूरक नपुगेपछि दुईदिन देखि मधेस प्रदेशको प्रदेशसभा बैठक प्रभावित

जनकपुरधाम–  मधेस प्रदेशको प्रदेशसभा बैठकमा गणपूरक संख्या नपुगेपछि दुई दिनदेखि बैठक प्रभावित भएको छ। शुक्रवार बोलाइएको प्रदेशसभा बैठकमा गणपुरक संख्या नपुगेपछि बैठक आधा घण्टाको लागि स्थगन भएको छ। सभामुख सरोजकुमार यादवले प्रदेशको आजको कार्य प्रारम्भ गर्दा प्रमुख प्रतिपक्षीदल लोकतान्त्रिक समाजवादी पार्टीका प्रमुख सचेतक परमेश्वर साहले गणपूरक संख्या उपस्थित नरहेकाले बैठक स्थगित गर्न आग्रह गरेका थिए। […]

अर्थमन्त्रीको जवाफ माग्दै मधेस प्रदेशसभा बैठक अवरुद्ध

जनकपुरधाम – मधेस प्रदेशको प्रदेशसभा बैठक स्थगित भएको छ। सोमबार बसेको बैठकमा प्रमुख प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टीका सांसदले अर्थमन्त्रीको जवाफ माग्दै बैठक अवरुद्ध गरेपछि बैठक आधा घण्टाका लागि स्थगित भएको हो। केही दिनअघि स्थानीय एक पत्रिकाले अर्थमन्त्री शैलेन्द्र प्रसाद साहले नियम कानुनविपरीत आफ्नो जिल्लामा रकम निकासा गरेको समाचार प्रकाशित गरेको थियो। त्यसको मन्त्रालयले कुनै […]

गणपुरक संख्या नपुगेपछि प्रदेशसभा बैठक स्थगित

मधेस प्रदेशको प्रदेश सभा बैठक गणपुरक संख्या नपुगेपछि बिहिबारसम्मका लागि बैठक स्थगित भएको छ । बुधबारको वैठकमा सभामुख सरोज यादवले वैठकको काम कारवाही प्रारम्भ गर्नुभएपछि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का सचेतक परमेश्वर साह र नेकपा (एमाले) का सचेतक किशोरी साहले बैठकमा गणपुरक संख्या नपुगेको भनी सभामुख सरोजकुमार यादवको ध्यानकर्षण गराउनुभएको थियो ।

मधेस प्रदेशः चौथो पटक पनि प्रदेशसभा बैठक स्थगित

मधेस प्रदेशको प्रदेशसभा बैठक चौथो पटक पनि स्थगित भएको छ । बुधवार १ बजेका लागि बोलाइएको बैठक स्थगित गरेको प्रदेशसभा सचिवालयले जनाएको छ । अब शुक्रवार २ बजे बोलाइएको प्रदेशसभाका सचिव रञ्जितकुमार यादवले जानकारी दिए ।यस अघि फागुन २२ गते बोलाइएको बैठक चैत ९ गते दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको थियो । प्रदेशसभा सचिवालयले एक सूचना जारी गर्दै विशेष कारणले बैठक स्थगित भएको छ । यसअघि फागुन १ गते, फागुन १० गते र फागुन २२ गते बोलाइएको बैठक स्थगित गरिएको थियो । फागुन १ गते जनयुद्ध दिवस मनाउन ने

मधेस प्रदेशसभा बैठक पुनः स्थगित

जनकपुरधाम– मधेस प्रदेशको प्रदेशसभा बैठक पुनः स्थगित भएको छ। आइतबारका लागि बोलाइएको बैठक चैत ९ गते दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको हो। प्रदेशसभा सचिवालयले सूचना जारी गर्दै बैठक स्थगित भएको जनाएको छ। यसअघि फागुन १ गते र १० गते बोलाइएको बैठक स्थगित गरिएको थियो। फागुन १ गते जनयुद्ध दिवस मनाउन नेकपा माओवादी केन्द्रका अध्यक्ष […]

तेस्रोपटक मधेस प्रदेशसभा बैठक स्थगित

जनकपुरधाम । मधेस प्रदेशको प्रदेशसभा बैठक तेस्रोपटक स्थगित भएको छ । फागुन २२ गतेका लागि तोकिएको बैठक आगामी चैत ९ गते दिउँसो १ बजे बस्ने प्रदेशसभा सचिवालयले जनाएको छ । यसअघि, फागुन १ र १० गतेका लागि आह्वान गरिएको बैठक पनि प्रदेशसभा सचिवालयले विशेष कारण भन्दै स्थगित गरेको थियो ।    फागुन...

मधेस प्रदेशको प्रदेशसभा बैठक २२ फागुनसम्मका लागि स्थगित

काठमाडौँ, १० फागुन। मधेस प्रदेशको आज (मंगलबार) बस्ने भनिएको प्रदेशसभा बैठक २२ फागुनसम्मका लागि स्थगित भएको छ । यसअघि १ फागुनका लागि तय गरिएको बैठक स्थगित गरी १० फागुनमा बोलाइएको थियो । नेपाली कांग्रेसको जिल्ला अधिवेशन, सभामुखको पोखरा भेला र प्रदेशसभा भवन जाने बाटो मरम्मत भइरहेकोले आवतजावतमा समस्या भएको भन्दै आज बस्ने भनिएको बैठक स्थगित […]

मधेस प्रदेशसभा बैठक स्थगित

जनकपुरधाम – मधेस प्रदेशको प्रदेशसभा बैठक स्थगित भएको छ । मंगलबार दिउँसो २ बजेका लागि बोलाइएको प्रदेशसभा बैठक स्थगित भएको हो । यसअघि फागुन १ गते आइतबारका लागि बोलाइएको बैठक पनि स्थगित भएको थियो । प्रदेशका आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले प्रदेशसभामा पेश गरेको प्रहरी ऐन कार्यान्वयन सम्बन्धी संकल्प प्रस्तावमाथि छलफल हुने तयारी थियो […]