यो ७६ (५) बमोजिमको दाबी हो, सांसदलाई दलीय बन्धन लाग्दैन :  मीन विश्वकर्मा

कांग्रेस नेता मीन विश्वकर्माले संविधानको धारा ७६ (५) बमोजिमको प्रधानमन्त्रीका लागि दाबी पेश गरिएकाले यसमा दलीय बन्धन नलाग्ने दाबी गरेका छन् । उनले प्रधानमन्त्री केपी ओलीले आफ्नो पक्षमा बहुमत रहेको...

सम्बन्धित सामग्री

कांग्रेस संसदीय दलमा प्रतिस्पर्धा होला जस्तो लाग्दैनः मीन विश्वकर्मा

काठमाडौं, २८ मंसिर । नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले मुलुकलाई शान्तिपूर्ण बाटोमा लैजान अध्यादेश ल्याउनुपरेको बताएका छन् । ‘छोटो समयमा नगरी नहुने अप्ठ्यारो कामलाई सजिलो बनाउन ल्याइएको अध्यादेश अस्थायी कानुन हो । यसको राष्ट्रिय महत्त्व र आवश्यकता छ । विगतदेखिका सरकारले आन्दोलन, क्रान्ति र विद्रोहमा लागेका पक्षसँग गरेका सम्झौता कार्यान्वयनका लागि यसको विकल्प भएन । […]

जसपा बाहिरिए पनि गठबन्धन पाँच दलीय नै हुन्छ: मीन विश्वकर्मा

काठमाडौं, २२ असाेज। नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले आफूहरूले चाहेर जनता समाजवादी पार्टी नअलग्गिएकाे बताएका छन्। ‘जसपालाई अलग्याउने हाम्राे इच्छा हाेइन। अहिले जसपाकाे ठाउँमा लाेसपा आएकाे छ। गठबन्धन पाँच दलीय नै भैहाल्याे। जसपालाई धेरै सिट दिनुपर्थ्याे, परिणाम उस्तै आउँथ्याे। जसपा बाहिरिँदा गठबन्धन दलहरूकाे सिटसंख्या बढेकै छ,’ नेपाली रेडियाे नेटवर्ककाे कार्यक्रम ‘नेपाली बहस’ का लागि पत्रकार […]

असोज ३१ भित्रै महाभियोग सिफारिस समितिको प्रतिवेदन बुझाउँछौंः मीन विश्वकर्मा

काठमाडौं, २९ भदौ । नेपाली कांग्रेसका सांसद एवं नेता मीन विश्वकर्मा महाभियोग सिफारिस समितिको प्रतिवेदन तीन दिनभित्र संसद्मा दर्ता गरिने बताएका छन् । “महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको बयान सक्यो । अभियुक्तले खोलेका, पोलेका व्यक्तिलाई बोलाउँछौं । कागजातका बारेमा भोलि बुझ्छौं । समितिले पाएको जिम्मेवारी टुंग्याएर तीन दिनभित्र संसद्मा प्रतिवेदन बुझाउँछौं,” नेपाली रेडियो […]

कांग्रेस प्रमुख सचेतकमा चित्रलेखा यादव र सचेतकमा मीन विश्वकर्मा

काठमाडौं, ४ साउन । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसको संसदीय दलको प्रमुख सचेतकमा चित्रलेखा यादव र सचेतकमा मीनबहादुर विश्वकर्मा नियुक्त भएका छन् । कांग्रेस प्रतिनिधि सभा संसदीय दलको प्रम्ख सचेतकमा यादव र सचेतकमा विश्वकर्मालाई संसदीय दलका नेता तथा प्रधानमन्त्री शेरबहादुर देउवाले नियुक्त गरेका हुन् । यसअघि प्रमुख सचेतकमा बालकृष्ण खाँण थिए । उनी अहिले गृहमन्त्री […]

ओलीले बिगारेको काम देउवाले सपार्नुभयो : मीन विश्वकर्मा (भिडिओसहित)

काठमाडौं, ३० असार । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वमन्त्री मीनबहादुर विश्वकर्माले शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि बिग्रेको काम बनेको बताएका छन् । उनले मुलुक संविधानभन्दा बाहिर जान्छ कि भन्ने चिन्ता रहेको अवस्थामा देउवाकै नेतृत्वमा मुलुक संविधानको ट्रयाकमा ल्याएको सुनाए । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै […]

नेकपा एमालेले नागरिकतामा समेत राजनीति गर्‍योः मीन विश्वकर्मा

काठमाडौं, २५ असार । नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले नेकपा एमालेले नागरिकतामा राजनीति गरेको आरोप लगाएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता विश्वकर्माले भने, “तत्कालीन केपी शर्मा ओलीको सरकारले ल्याएको नागरिकता विधेयकको मर्म र भावना विपरीत राज्यव्यवस्था समितिमा नेकपाका सांसदहरुले आफ्नो बहुमतको दम्भ देखाए, […]

कांग्रेस प्रधानन्यायाधीशविरुद्ध महाभियोग लगाउने पक्षमा छैन् : मीन विश्वकर्मा

काठमाडौं, २१ कार्तिक । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वमन्त्री मीन विश्वकर्माले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोग नल्याउने स्पष्ट पारेका छन् । पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले प्रधानन्यायाधीशलाई हटाउनेगरि पाँच दलीय सत्तारुढ गठबन्धनमा कुनै छलफल नै नभएको पनि बताए । उनले अदालतभित्रको विवाद अदालत आँफैले समाधान गर्नुपर्ने पक्षमा आफूहरु रहेको सुनाए । प्रधानमन्त्रीलाई हटाउनुपर्छ […]

भोली बेलुकासम्म सरकारले पूर्णता पाउँछः मीन विश्वकर्मा

काठमाडौं । सत्तारुढ नेपाली काँग्रेसका नेता मीन विश्वकर्माले भोली बेलुकासम्म सरकारले पूर्णता पाउने बताउनु भएको छ । सरकारको पक्षमा बहुमत जुटिसकेको उल्लेख गर्दै पूर्वमन्त्री समेत रहनु भएका नेता विश्वकर्माले सोमबार (भोली) बेलुकासम्म सरकारले पूर्णता आउने प्रतिक्रिया दिनु भएको हो । आईतबार काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै उहाँले राजनीतिक दलहरुको निर्माण गर्ने दलहरुबीचको सहमति कार्यान्वयन […]

‘४८ घण्टाभित्र सरकारले पूर्णता पाउँछ’ : मीन विश्वकर्मा

काठमाडौं, १३ भदौ । प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वमन्त्री मीन विश्वकर्माले ढिलोमा अबको ४८ घण्टाभित्र सरकारले पूर्णता पाउने दाबी गरेका छन् । मन्त्रिपरिषद् विस्तारबारे गठबन्धनमा आवद्ध दलका शीर्ष नेताहरुबीच सहमति भैसकेको उनको भनाई छ । आज (आईतबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता विश्वकर्माले यस्तो बताएका हुन् । उनले […]