नेकपा एमालेले नागरिकतामा समेत राजनीति गर्‍योः मीन विश्वकर्मा

काठमाडौं, २५ असार । नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले नेकपा एमालेले नागरिकतामा राजनीति गरेको आरोप लगाएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता विश्वकर्माले भने, “तत्कालीन केपी शर्मा ओलीको सरकारले ल्याएको नागरिकता विधेयकको मर्म र भावना विपरीत राज्यव्यवस्था समितिमा नेकपाका सांसदहरुले आफ्नो बहुमतको दम्भ देखाए, […]

सम्बन्धित सामग्री

नागरिकता विधेयक पास गर्न विलम्ब नगराैँ : सांसद मीन विश्वकर्मा

काठमाडाैँ- सत्तारूढ नेपाली कांग्रेसका सांसद मीनबहादुर विश्वकर्माले राष्ट्रिय सहमतिकै आधारमा सरकारले ल्याएको नागरिकता विधेयकमाथि राजनीति नगर्न प्रमुख प्रतिपक्ष एमालेलाई आग्रह गरेका छन्। बिहीबार प्रतिनिधिसभा बैठकमा सो विधेयकमाथिको छलफलमा भाग लिँदै सांसद विश्वकर्माले यस्ताे आग्रह गरेका हुन्। नागरिकताबाट बञ्चित लाखौँ नेपालीलाई नागरिकता दिने उद्देश्यका साथ आएको सो विधेयक पारित गर्ने काममा विलम्ब गर्न आवश्यक नरहेको पनि […]