कांग्रेस प्रमुख सचेतकमा चित्रलेखा यादव र सचेतकमा मीन विश्वकर्मा

काठमाडौं, ४ साउन । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसको संसदीय दलको प्रमुख सचेतकमा चित्रलेखा यादव र सचेतकमा मीनबहादुर विश्वकर्मा नियुक्त भएका छन् । कांग्रेस प्रतिनिधि सभा संसदीय दलको प्रम्ख सचेतकमा यादव र सचेतकमा विश्वकर्मालाई संसदीय दलका नेता तथा प्रधानमन्त्री शेरबहादुर देउवाले नियुक्त गरेका हुन् । यसअघि प्रमुख सचेतकमा बालकृष्ण खाँण थिए । उनी अहिले गृहमन्त्री […]

सम्बन्धित सामग्री

देउवाको रोजाइमा समानुपातिक सांसद

जनताको प्रत्यक्ष मतबाट निर्वाचित सांसदलाई भूमिका नदिएर देउवाले समानुपातिक पद्धतिबाट चुनिएकालाई उच्च महत्व दिएको भन्दै पार्टीभित्र असन्तुष्टिका स्वर सुनिएका छन् ।

यादव प्रमुख सचेतक र विश्वकर्मा सचेतक नियुक्त

काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसको प्रमुख सचेतकमा चित्रलेखा यादव र सचेतकमा मीन विश्वकर्मा नियुक्त भएका छन् । प्रधानमन्त्री समेत रहेका पार्टी सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले बुधबार उनीहरूलाई उक्त पदमा नियुक्त गरेका हुन् । यसअघि प्रमुख सचेतक रहेका बालकृष्ण खाँण गृहमन्त्री र सचेतक रहेकी पुष्पा भुसाल उपसभामुख बनेपछि पद...