कांग्रेस हुन सक्ने कुरा मात्र गर्छ, एमाले हुनै नसक्ने मात्र कुरा गर्छः मीन विश्वकर्मा

काठमाडौं, १४ जेठ । नेपाली कांग्रेसका नेता मीन विश्वकर्मा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रममा नयाँपनमात्र देखेकाले तीन घण्टा पाँच मिनेट बोल्न सकेको बताएका छन् । हिजो राति प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रमका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता विश्वकर्माले भने, “सरकारको नीति तथा कार्यक्रममा नयाँपन दिने […]