घोडाघोडीमा दुई पक्षीय प्रतिस्पर्धा : RajdhaniDaily.com

RajdhaniDaily.com | टीकापुर । आसन्न स्थानीय तहको निर्वाचनमा कैलालीको मध्य भागमा रहेको घोडाघोडी नगरपालिका दुई पक्षिय प्रतिस्पर्धा हुने देखिएको छ । नगरपालिकामा सत्ता गठबन्धन र -

सम्बन्धित सामग्री

अध्यक्ष ओलीको निर्देशन अवज्ञा गर्दै कर्णालीमा पनि प्यानल बनाएर निर्वाचन

मुख्य प्रतिस्पर्धा भने शाह र शाहीबीच छ। शाह पोलिटव्यूरो सदस्य यामलाल कँडेल पक्षीय हुन् भने शाही अर्का पोलिटव्यूरो सदस्य गोरख बोगटी पक्षका नेता हुन्।...

पुस्तान्तरणसहित रुपान्तरणको पक्षमा रहेकाले गगनलाई प्रस्ताव गरें : शेखर कोइराला

५ पुस, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पुस्तान्तरणसहित पार्टी रूपान्तरणको पक्षमा रहेकाले संसदीय दलको नेताको उम्मेदवारमा गगन थापालाई आफूले प्रस्ताव गर्ने बताएका छन् । होटेल बसेरामा बसेको आफू पक्षीय सांसदहरुको बैठकलाई सम्बोधन गर्दै कोइरालाले भने, ‘पुस्तान्तरण सहित पार्टी रूपान्तरणको पक्षमा छु । महाधिवेशनमा यही मुद्दासहित प्रतिस्पर्धा गरेका थियौं । म गगन माननीयलाई […]

धनुषा २: पूरानै प्रतिस्पर्धी, नयाँ पार्टी

जनकपुरधाम- धनुषाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ मा चार पक्षीय प्रतिस्पर्धा हुने देखिएको छ। मंसिर ४ गते हुन लागेको निर्वाचनका लागि १६ जना चुनावी प्रतिस्पर्धामा छन्। यद्यपि मुख्य प्रतिस्पर्धा ४ जनामा हुने देखिएको छ। चारमध्ये ३ जना पूर्वमन्त्री हुन् भने चुनावको मुखमा तीन जनाले पार्टी फेरेर उम्मेदवार बनेका हुन्। देशभर प्रमुख राजनीतिक दलहरू गठबन्धन बनाएर […]

बारा प्रदेश-१ (क) मा पाँच पक्षीय प्रतिस्पर्धा, कसलाई कति चुनौती ?

बारा । आगामी ४ मंसिरमा हुने निर्वाचनमा बारा प्रदेशसभा १ (क)मा नेकपा एमालेबाट त्रिलोकीप्रसाद चौधरी, वाम लोकतान्त्रिक गठबन्धनबाट कांग्रेसका रमेश दंगाल, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट लक्ष्मी शाह कलवार, स्वतन्त्रका शिवनारायण थारु र एकबहादुर क्षेष्ठबीच पाँच पक्षीय प्रतिस्पर्धा हुने देखिएको छ । ०७४ सालमा नेकपा (एमाले) र माओवादी केन्द्रबीच गठबन्धन हुँदा यस क्षेत्रमा एमालेका त्रिलोकीले जितेका थिए […]

मकवानपुर क्षेत्र नं २ मा दुई पक्षीय प्रतिस्पर्धा

प्रतिनिधिसभा र प्रदेशसभासदस्य निर्वाचनको प्रचारप्रसारका लागि पाँच दिन बाँकी रहँदा मकवानपुरमा चुनावी चहलपहल बढेको छ । जिल्लाको क्षेत्र नं २ मा सत्ता गठबन्धन, प्रतिपक्ष नेकपा (एमाले), राप्रपा, नेपाली कांग्रेस (बिपी) र नेपाल मजदुर किसान पार्टीलगायत राजनीतिक दल र स्वतन्त्र उम्मेदवारले आ–आफ्नो क्षेत्रमा घरदैलो गरिरहेका छन् । उनीहरूले घोषणापत्रसहित प्रतिबद्धताहरू मतदाताकाबीच पु¥याउँदै आ–आफ्नो पक्षमा मतदान गर्न …

घोडाघोडीमा दुई पक्षीय प्रतिस्पर्धा

टीकापुर । आसन्न स्थानीय तहको निर्वाचनमा कैलालीको मध्य भागमा रहेको घोडाघोडी नगरपालिका दुई पक्षिय प्रतिस्पर्धा हुने देखिएको छ । नगरपालिकामा सत्ता गठबन्धन र नेपाल कम्युनिष्ट पार्टी(एमाले) बीच प्रतिस्पर्धा हुने देखिएको हो । घोडाघोडी नगरपालिकामा सत्ता गठबन्धनको तर्फबाट नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का खडक रावत र नेकपा एमालेलेका ममताप्रसाद चौधरीलाई नगरप्रमुखको उम्मेदवार बनाइएको छ । […] The post घोडाघोडीमा दुई पक्षीय प्रतिस्पर्धा appeared first on राजधानी राष्ट्रिय दैनिक.

मित्रवत प्रतिस्पर्धाको निर्णय गर्दै सत्तापक्ष दल छुट्टिए

मुगु – सत्ता पक्षीय गठबन्धनका दलहरूबीच स्थानीय तहको निर्वाचनमा तालमेलबारे सहमति हुन नसक्दा मित्रवत प्रतिस्पर्धा गर्ने निर्णय गर्दै दलहरू छुट्टिएका छन् ।यही ३० गते हुनु गइरहेको स्थानिय तहको दोस्रो निर्वाचनमा सत्ता पक्षीय दलहरूबीच तालमेल गरेर चुनावमा जाने केन्द्रले निर्णय गरेपछि मुगु जिल्लामा पनि तालमेल गर्न दिनहुँ जसो सहमतिका लागि सत्तापक्षय नेताहरू बैठक बस्दै आएका थिए […]

मुगुमा मित्रवत् प्रतिस्पर्धा गर्ने गठबन्धन आबद्ध दलहरूको निर्णय

मुगु - सत्ता पक्षीय गठबन्धन आबद्ध दलबीच मुगुमा स्थानीय तह निर्वाचनमा तालमेल गर्ने विषयमा सहमति जुट्न सकेन । उनीहरूबीच गठबन्धनबारे सहमति नजुट्दा मित्रवत् प्रतिस्पर्धा गर्ने निर्णय भएको छ । यही ३० गते हुने स्थानीय तहको दोस्रो निर्वाचनमा सत्ता पक्षीय दलबीच तालमेल गरेर चुनावमा जाने केन्द्रले निर्णय गरेपछि मुगुमा पनि तालमेल गर्न दिनह...

दाङमा कांग्रेसको नेतृत्वका लागि चारजनाबीच प्रतिस्पर्धा

सभापतिका लागि संस्थापन ईतरका वर्तमान सचिव शंकर डाँगी, संस्थापन पक्षीय निवर्तमान सचिव कमलकिशोर घिमिरे, गत प्रदेशसभा उम्मेदवार जानकीलाल बस्नेत र निवर्तमान क्षेत्रीय सभापति भुपबहादुर डाँगीबीच प्रतिस्पर्धा भएको हो।...

उपनिर्वाचनको चहलपहल: भक्तपुरमा दुईपक्षीय प्रतिस्पर्धा

भक्तपुर निर्वाचन क्षेत्र नंं १ प्रदेश सभा ‘क’ मा मङ्सिर १४ गते हुने उपनिर्वाचनमा मुख्य रूपमा दुई पक्षीय प्रतिस्पर्धा हुने भएको छ ।