मित्रवत प्रतिस्पर्धाको निर्णय गर्दै सत्तापक्ष दल छुट्टिए

मुगु – सत्ता पक्षीय गठबन्धनका दलहरूबीच स्थानीय तहको निर्वाचनमा तालमेलबारे सहमति हुन नसक्दा मित्रवत प्रतिस्पर्धा गर्ने निर्णय गर्दै दलहरू छुट्टिएका छन् ।यही ३० गते हुनु गइरहेको स्थानिय तहको दोस्रो निर्वाचनमा सत्ता पक्षीय दलहरूबीच तालमेल गरेर चुनावमा जाने केन्द्रले निर्णय गरेपछि मुगु जिल्लामा पनि तालमेल गर्न दिनहुँ जसो सहमतिका लागि सत्तापक्षय नेताहरू बैठक बस्दै आएका थिए […]