मकवानपुर क्षेत्र नं २ मा दुई पक्षीय प्रतिस्पर्धा

प्रतिनिधिसभा र प्रदेशसभासदस्य निर्वाचनको प्रचारप्रसारका लागि पाँच दिन बाँकी रहँदा मकवानपुरमा चुनावी चहलपहल बढेको छ । जिल्लाको क्षेत्र नं २ मा सत्ता गठबन्धन, प्रतिपक्ष नेकपा (एमाले), राप्रपा, नेपाली कांग्रेस (बिपी) र नेपाल मजदुर किसान पार्टीलगायत राजनीतिक दल र स्वतन्त्र उम्मेदवारले आ–आफ्नो क्षेत्रमा घरदैलो गरिरहेका छन् । उनीहरूले घोषणापत्रसहित प्रतिबद्धताहरू मतदाताकाबीच पु¥याउँदै आ–आफ्नो पक्षमा मतदान गर्न …