धनुषा २: पूरानै प्रतिस्पर्धी, नयाँ पार्टी

जनकपुरधाम- धनुषाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ मा चार पक्षीय प्रतिस्पर्धा हुने देखिएको छ। मंसिर ४ गते हुन लागेको निर्वाचनका लागि १६ जना चुनावी प्रतिस्पर्धामा छन्। यद्यपि मुख्य प्रतिस्पर्धा ४ जनामा हुने देखिएको छ। चारमध्ये ३ जना पूर्वमन्त्री हुन् भने चुनावको मुखमा तीन जनाले पार्टी फेरेर उम्मेदवार बनेका हुन्। देशभर प्रमुख राजनीतिक दलहरू गठबन्धन बनाएर […]