निर्वाचनले दिएको सन्देश

आइतबार देशभर आमनिर्वाचन सम्पन्न भएको छ । निर्वाचनमा जुन मात्रामा मत खस्ने विश्वास गरिएको थियो त्यति मात्रामा खस्न सकेन । निर्वाचनमा आमजनताको उत्साहवद्र्धक सहभागिता हुन सकेन । यो दुःखद विषय हो । पछिल्ला वर्षमा राजनीतिमा धेरै विकृति पैदा हँुदै आएका छन् । केही प्रमुख दल र तिनका केही नेता भ्रष्टाचार, कमिसनतन्त्र र कुशासन मच्चाउन तल्लीन […] The post निर्वाचनले दिएको सन्देश appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

निर्वाचनको स्पष्ट सन्देश र प्रत्यक्ष मतादेश

प्रारम्भआवधिक निर्वाचनले लोकतन्त्रमा निखार ल्याउँछ भनिन्छ । हाम्रा लोकतन्त्र प्राप्ति पश्चात यस्ता निर्वाचनले विकृति र विसंगति मात्र थप्दै गयो । लोकतान्त्रिक प्रणालीका कमजोर पात्रले गर्दा नेपाली लोकतन्त्रको रसास्वादन दलका नेताहरू र सीमित कार्यकर्ताले मात्र गरेको आलोचना भइरहेको छ । जनता अत्यन्त सचेत देखिए । सबै दललाई पटक पटक साँच्चिने अवसर दिए । आफंैले संघर्ष गरी […] The post निर्वाचनको स्पष्ट सन्देश र प्रत्यक्ष मतादेश appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

चुनावले मिल्नुपर्ने सन्देश दिएको चार दलको निचोड, फेरि बन्छ त गठबन्धनको सरकार?

काठमाडौं : सत्ता गठबन्धनको बैठकले फेरि पनि सहकार्य गरेर अघि बढ्ने निचोड निकालेको छ। चार दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाले विज्ञप्ति जारी गरेर सहकार्य गर्ने बताएका हुन्। प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनले मिल्नुपर्ने सन्देश दिएको विज्ञप्तीमा उल्लेख छ। चुनावमा भएका असमझदारीबारेमा गम्भीर समीक्षा…

अहिलेको निर्वाचनले निश्चित सन्देश दिएको छ : नारायणकाजी

मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनकोा हालसम्मको मतपरिणाममा सत्ता गठबन्धनले अपेक्षा गरेभन्दा अलग नतिजा आएको छ । नतिजा आफूहरुले आँकलन र दावी गरे अनुसारको नआएपछि माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले निर्वाचन परिणामले निश्चित सन्देश दिएको टिप्पणी गर्नुभएको छ । बुधबार सामाजिक सञ्जालबाट निर्वाचन परिणामबारे टिप्पणी गर्दै श्रेष्ठले निर्वाचनको समग्र विश्लेषण र संश्लेषण गर्नैपर्ने …

निर्वाचनको सन्देश

नेताको दैलो ढुकेर उम्मेदवार बन्न सकिन्छ तर जनताको प्रतिनिधि बन्न सकिँदैन भन्ने सन्देश निर्वाचनले दिएको छ। तर कांग्रेस र एमाले अहिले पनि कमजोरी सच्याउन तयार छैनन्।...

स्थानीय तह निर्वाचनले दिएको स्पष्ट सन्देश

प्रारम्भःनेपालमा संघीयताको कार्यान्वयन भइरहेको अवधि पाँच वर्ष पुगिसकेको छ । स्थानीय तहका जनप्रतिनिधिले एक कार्यकाल पूरा गरी दोस्रो कार्यकालका लागि निर्वाचन सम्पन्न भएको छ । यस निर्वाचनबाट निर्वाचित हुने प्रतिनिधिले निर्वाध रूपमा पाँच वर्षसम्म मतदातामाथि शासन गर्दछन् । हामीले आफैंमाथि प्रत्यक्ष शासन गर्ने व्यक्तिलाई आफ्नो सार्वभौम अधिकार प्रत्यायोजन गरिराखेका छौं । यदि हामीले यस अवसरमा […] The post स्थानीय तह निर्वाचनले दिएको स्पष्ट सन्देश appeared first on राजधानी राष्ट्रिय दैनिक.

निर्वाचनले दिएको वास्तविक सन्देश

स्थानीय तहको निर्वाचन सकिएर धमाधम परिणाम आइरहेको छ । २०७४ सालमा निर्वाचित भएका जनप्रतिनिधिहरूको पदावधि ५ जेठ २०७९ देखि समाप्त भएको छ । त्यसैले अब केही दिनभित्रै सबै ७ सय ५३ वटै स्थानीय तहमा नयाँ जनप्रतिनिधि आउनेछन् । पुरानाले जितेको ठाउँमा पनि उनीहरू नयाँ म्याण्डेट लिएर आउने छन् । अब हाम्रा स्थानीय तहमा नयाँ रक्तसञ्चार […] The post निर्वाचनले दिएको वास्तविक सन्देश appeared first on राजधानी राष्ट्रिय दैनिक.

निर्वाचनले दिएको महत्वपूर्ण सन्देश

स्थानीय तहको निर्वाचन सफलतापूर्वक सम्पन्न भएको छ । आमजनताले उत्साहका साथ निर्वाचनमा भाग लिएर आफूलाई मन परेको राजनीतिक दल र व्यक्तिलाई भोट दिए । यो निर्वाचनलाई जनताले उत्सवकै रूपमा लिए । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत विकासमा स्थानीय तहको दोस्रोपटक भएको यो निर्वाचन कोसेढुंगा सावित भएको छ । निर्वाचनबाट निर्वाचित भएर आउने जनप्रतिनिधिले असल […] The post निर्वाचनले दिएको महत्वपूर्ण सन्देश appeared first on राजधानी राष्ट्रिय दैनिक.