चुनावले मिल्नुपर्ने सन्देश दिएको चार दलको निचोड, फेरि बन्छ त गठबन्धनको सरकार?

काठमाडौं : सत्ता गठबन्धनको बैठकले फेरि पनि सहकार्य गरेर अघि बढ्ने निचोड निकालेको छ। चार दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाले विज्ञप्ति जारी गरेर सहकार्य गर्ने बताएका हुन्। प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनले मिल्नुपर्ने सन्देश दिएको विज्ञप्तीमा उल्लेख छ। चुनावमा भएका असमझदारीबारेमा गम्भीर समीक्षा…

सम्बन्धित सामग्री

गठबन्धनको सरकार बन्छ : मन्त्री बडू

सिन्धुली । उद्योग वाणिज्य मन्त्री दिलेन्द्रप्रसाद बडूले जनताले दिएको म्याण्डेट अनुसार आगामी ५ वर्षका लागि गठबन्धनको सरकार बन्ने बताउनुभएको छ । मन्त्री बडूले शुक्रबार छैठौं सिन्धुली महोत्सवको उद्घाटन गर्दै गठबन्धन सरकारले नै मुलुकका समस्या समाधान गर्ने दावीसमेत गर्नुभयो । मन्त्री बडूले बैंकहरुले व्याजदर बढाउँदा बजारमा तरलता आएकाले उद्योग धरासायी भएको जिकिर गर्नुभयो । उहाँले महोत्सवले […]

पाँच दलीय गठबन्धनको सरकार बन्छ : गृहमन्त्री खाण

११ मंसिर, भैरहवा । गृहमन्त्री बालकृष्ण खाणले अब पाँच दलीय गठबन्धनको सरकार बन्ने बताएका छन् । रुपन्देहीको भैरहवामा आइतबार बिहान भएको पाँच दलीय गठबन्धनको बैठकमा उनले भने, ‘पाँच दलीय गठबन्धनको सरकार बन्छ र पाँच दलीय गठबन्धन पाँच वर्षसम्म रहन्छ ।’ रुपन्देही ३ मा राप्रपाका उम्मेदवार दीपक बोहोरासँग पराजित भएका खाणले प्रधानमन्त्री को बन्ने भन्ने पाँच […]

अब पाँच दलीय गठबन्धनको सरकार बन्छ : गृहमन्त्री खाण

गृहमन्त्री बालकृष्ण खाणले अब पाँच दलीय गठबन्धनको सरकार बन्ने बताएका छन् । रुपन्देहीको भैरहवामा आइतबार बिहान भएको पाँच दलीय गठबन्धनको बैठकमा गृहमन्त्री खाणले गठबन्धनको बहुमत पुग्ने र गठबन्धनमा आवद्ध दलहरूबीच...

निर्वाचनपछि गठबन्धनको सरकार बन्छ : मन्त्री कार्की

काठमाडौँ – सञ्चार तथा सूचना प्रविधि ज्ञानेन्द्रबहादुर कार्कीले मङ्सिर ४ गतेको निर्वाचनपछि सत्तारुढ गठबन्धनको सरकार बन्ने बताएका छन् । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ लोकतान्त्रिक–वाम गठबन्धनको सम्पर्क कार्यालयको आज उद्घाटन कार्यक्रममा उनले निर्वाचनबाट सत्ता गठबन्धनको दुई तिहाइ बहुमत आउने र गठबन्धनकै सरकार बन्ने दाबी गरे । प्रतिनिधिसभातर्फ सुनसरी क्षेत्र नम्बर ४ का लोकतान्त्रिक वाम–गठबन्धनका उमेदवारसमेत रहनुभएका […]

निर्वाचनपछि कांग्रेसको नेतृत्वमा गठबन्धनको सरकार बन्छ: मन्त्री कार्की

सुनसरी- सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आसन्न निर्वाचनपछि कांग्रेसको नेतृत्वमा गठबन्धनको सरकार बन्ने बताएका छन्। सुनसरीको बराह क्षेत्र नगरपालिकामा लोकतान्त्रिक वाम गठबन्धनले आइतबार आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले संविधानको रक्षा र परिवर्तनको उपलब्धिलाई संस्थागत गर्नका लागिसमेत निर्वाचनपछि कांग्रेसको नेतृत्वमा दुई तिहाइको गठबन्धनको सरकार बन्ने दावी गरे। सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री […]

केन्द्र र सातै प्रदेशमा गठबन्धनको सरकार बन्छः देवेन्द्र पौडेल

काठमाडौं, २८ असोज । शिक्षामन्त्री एवं बागलुङ २ का पाँच दलीय गठबन्धनका उम्मेदवार देवेन्द्र पौडेलले निर्वाचनपछि केन्द्र र सातै प्रदेशमा गठबन्धनको सरकार बन्ने ठोकुवा गरेका छन् । ‘संविधानको रक्षाका निम्ति वाम लोकतान्त्रिक गठबन्धन बनेको छ । गठबन्धनको जित सुनिश्चित छ । गठबन्धन एक भएर जान्छ । केन्द्रमा मात्र होइन, सातै प्रदेशमा पनि गठबन्धनको सरकार बन्छ,’ […]

प्रदेश १ मा सोमबार गठबन्धनको सरकार बन्छ : स्वास्थ्य राज्यमन्त्री खापुङ

धरान– स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री भवनी खापुङले सोमबारपछि प्रदेश १ मा गठबन्धनको सरकार बन्ने बताएका छन् । आइतबार धरान उपमहानगरपालिकामा भेटघाट तथा अन्तक्रिया गर्दै नेकपा (एकीकृत समाजवादी)का नेता समेत रहेका राज्यमन्त्री खापुङले यस्तो बताएका हुन् । ‘प्रदेश १ मा मुख्यमन्त्री नियुक्तिका बेलादेखिनै भीम आचार्य अल्पमतमा परिसकेकोले कात्तिक १५ पछि गठबन्धनको सरकार बन्ने निश्चित भएको छ, […]

बागमतीमा सहमतिबाटै गठबन्धनको सरकार बन्छ : बानियाँ

नेपाली काँग्रेस बागमती प्रदेशका संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले बागमती प्रदेशमा छिटै नै गठबन्धनको सरकार गठन हुने बताएका छन् ।  उनले आज साँझ नेपाली काँग्रेस मकवानपुरको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता बानियाँले नेकपा एमालेको अष्टलक्ष्मी शाक्य नेतृत्वको सरकार अल्पमतमा परिसकेकाले आगामी केही दिनमा नै बागमती प्रदेशमा गठबन्धनको सरकार गठन हुने बताए । गत भदौ २ गते गठन भएको मुख्यमन्त्री शाक्य नेतृत्वको सरकार नेकपा एमालेको विभाजनपछि २ सातामा नै अल्पमतमा रहेकोले यो सरकारको

प्रदेश १ र बागमतीमा केही दिनमै गठबन्धनको सरकार बन्छ : प्रचण्ड

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रदेश १ र बागमतीमा केही दिनमै गठबन्धनको सरकार बन्ने बताएका छन् । राजधानीमा सोमबार आयोजित पार्टी प्रवेश कार्यक्रममा प्रचण्डले एमालेको सरकार संघमा मात्रै नभएर प्रदेशमा...