कर्णालीमा राजीव विक्रम शाहका लोकप्रिय कदम र उनलाई मुख्यमन्त्रीका रुपमा चाहने युवापुस्ता

नेपाली कांग्रेस प्रत्यक्ष र समानुपातिक गरेर १४ सिट ल्याउदै कर्णाली प्रदेशसभामा पहिलो दल बनेको छ। पहिलो दल बनेको कारण सरकारको नेतृत्व स्वभाविक रुपमा कांग्रेसले पाउनुपर्छ। कर्णाली प्रदेशको मुख्यमन्त्री को बन्ने भन्ने दौड सुरु भएको छ। देशभरी मतदाताले दिएको सन्देश नेतृत्व परिवर्तनको पक्षमा रहेको निर्वाचनले स्पष्ट सन्देश दिइसकेको छ। नेपाली कांग्रेस भित्र जसरी संघमा शेर बहादुर […]