निर्वाचनले दलहरू मिलेर देश र जनताकाहितमा काम गर्न प्रष्ट सन्देश दिएको : उपाध्यक्ष नेम्वाङ

नेकपा (एमाले)का उपाध्यक्ष सुवास नेम्वाङले निर्वाचनको परिणामले लोकतन्त्रको सुन्दर र स्वस्थ्य प्रतिस्पर्धाको राजनीति अघि बढ्ने सन्देश दिएको बताउनुभएको छ । इलामबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भई काठमाडाैँ आएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कुराकानी गर्दै उहाँले निर्वाचनले दलहरू मिलेर देश र जनताकाहितमा काम गर्न प्रष्ट सन्देश दिएको उल्लेख गर्नुभयो । संविधानसभा अध्यक्ष नेम्वाङले भन्नुभयो, “जनताले सुनाएको निष्कर्षबाट निषेधको …

सम्बन्धित सामग्री

जुनसुकै भूमिका निर्वाह गर्न तयार छौँ : एमाले उपाध्यक्ष नेम्वाङ

काठमाण्डौ – नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले चुनावको परिणामले लोकतन्त्रको सुन्दर र स्वस्थ्य प्रतिस्पर्धाको राजनीति अघि बढ्ने सन्देश दिएको बताउनुभएको छ । इलामबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भइ काठमाण्डौ आएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उपाध्यक्ष नेम्वाङले चुनावले दलहरू मिलेर देश र जनताको हितमा काम गर्न प्रष्ट सन्देश दिएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, ‘जनताले सुनाएको निष्कर्षबाट निषेधको राजनीति पराजित भएको छ, जनताका अगाडि धेरै विषय र प्रश्न थिए । चुनावले दिएको निष्कर्षले...