आफ्ना तीन सन्तानलाई झुन्ड्याएर आमाले गरिन् आत्महत्या

काठमाडाैं । विहारको गया जिल्लामा एक महिलाले आफ्ना तीन सन्तानलाई झुन्ड्याएर मारेपछि आत्महत्या गरेकी छन् । जिल्लाको मग्रा क्षेत्रकी मातली देवीले शनिबार आफ्ना तीन जना बालबच्चाको झुन्ड्याएर हत्या गरेपछि आत्महत्या गरेकी प्रहरीले जनाएको छ । प्रहरीले सार्वजनिक गरेको प्रारम्भिक विवरणअनुसार पतिले सताएपछि उनले पहिले आफ्ना नानीलाई मारेर आत्महत्या गरेकी हुन् । छिमेकीरूले पनि मालतीको आत्महत्याको […]

सम्बन्धित सामग्री

यशूलाई भेट्न सामूहिक आत्महत्या गर्नेको संख्या २०१ पुग्यो

केन्यामा भोकै बसेर सामूहिक आत्महत्या गर्नेको संख्या २०१ पुगेको छ। अदालतले गुड न्यूज इन्टरनेशनल चर्चका पास्टर पाउल म्याकेन्जीलाई जमानत दिन अस्वीकार गरेको छ। पादरीले आफ्ना अनुयायीहरूलाई बच्चाहरू र आफूलाई मार्ने आदेश दिएका थिए ताकि तिनीहरू स्वर्गमा जान र संसारको अन्त्य हुनु अघि यशूलाई भेट्न सकून्।न्यूयोर्क टाइम्सको रिपोर्ट अनुसार पहिलो पटक बालबालिका र महिलालाई सामूहिक आत्महत्याका लागि तयार पारिएको थियो। उनीहरूलाई केही नखाइकन चर्को घाममा बस्न भनिएको थियो।प्रहरीका अनुसार फरेन्सिक टोलीले शनिबार २२ जना

आफ्ना तीन सन्तानकाे हत्यापछि आत्महत्या !

एजेन्सी । विहारको गया जिल्लामा एक महिलाले आफ्ना तीन सन्तानलाई झुन्ड्याएर हत्या गरेपछि आत्महत्या गरेकी छन् । जिल्लाको मग्रा क्षेत्रकी मातली देवीले शनिबार आफ्ना तीन जना बालबच्चाको झुन्ड्याएर हत्या गरेपछि आत्महत्या गरेकी प्रहरीले जनाएको छ ।

श्रीमतीले सम्बन्धविच्छेद चाहेपछि ७ जनाको हत्यापछि आत्महत्या

२२ पुस, एनोक (उटाह) । श्रीमतीले सम्बन्धविच्छेदको निवेदन सम्बन्धित निकायमा दर्ता गरेपछि यहाँका एक ४२ वर्षीय पुरुषले आफ्ना पाँच छोराछोरी, सासु र श्रीमतीलाई गोली हानेर हत्या गरेपछि आत्महत्या गरेका छन् । श्रीमतीले सम्बन्धविच्छेदको मुद्दा दायर गरेको दुई सातापछि उनीहरूको हत्या गरिएको सरकारी अधिकारीहरूले बताएका छन् । घटना साल्टलेक सिटी र लस भेगासबीचको दक्षिणी उटाहको सानो […]

अमेरिकामा म्यानेजरबाट ६ जना सहकर्मीको हत्या गरी आत्महत्या

काठमाडौं । अमेरिकाको भर्जिनिया राज्यमा प्रसिद्ध वालमार्ट स्टोरका म्यानेजरले गोली आफ्ना ६ जना सहकर्मीको हत्या गरेका छन् । घटनामा ६ जना नै घाइते भएका छन् भने आक्रमण गर्ने म्यानेजरले पनि आत्महत्या गरेका छन् । एन्ड्रे बिङ नाम गरेका ३१ वर्षीय म्यानेजरले वालमार्टको अत्यन्तै ब्यस्त मध्येको चेसापिक शाखाको स्टाफ रुममा सहकर्मीहरुमाथि गोली हानेको प्रहरीले बताएको छ […]

मार्मिक शब्दमा सुसाइट नोट’ लेखेर दक्षिण कोरियाली अभिनेत्रीले गरिन् आत्महत्या

एजेन्सी । दक्षिण कोरियाली अभिनेत्री यु जो युनले आत्महत्या गरेकी छिन् । २७ वर्षीया अभिनेत्रीले आत्महत्या गरेको खबर उनको परिवारले पुष्टी गरेका हुन् । केही कोरियन सिरियलमा अभिनय गरेपछि चर्चामा आएकी यी नायिकाले सुसाइट नोट लेख्दै आफ्ना आमाबुवा, हजुरआमा, र दाजुसँग माफी पनि मागेकी छन् । अन्तर्राष्ट्रिय संचार माध्यमका अनुसार अभिनेत्रीले आफ्नो सुसाइड नोटमा लेखेकी […]

सुसाइड नोट छाडेर दुई छोरीसहित महिलाले गरिन् आत्महत्या

एजेन्सी, ८ जेठ । दिल्लीको वसन्त विहार क्षेत्रमा शनिबार राति एक महिलाले आफ्ना दुई छोरीसहित आत्महत्या गरेकी छन् । दिल्ली प्रहरीका अनुसार एक ५० वर्षीया महिलाले आत्महत्या गर्न फ्ल्याटमा आगो बालेर ग्यास च्याम्बरमा परिणत गरिन् । प्रहरीले कोठाबाट धेरै सुसाइड नोट पनि फेला पारेको छ । फ्ल्याटका सबै ढोका र झ्यालहरू पोलिथिनले भरिएका थिए र […]

इतिहासमा आज : हिटलरले आत्महत्या गरेको दिन

३० अप्रिल १९४५ दिउँसो समय। जर्मन तानाशाह एडोल्फ हिटलरलाई लाग्न थाल्यो कि अब उनले युद्ध जित्न सक्दैनन् । उनको पराजय निश्चित थियो, तर उनी शत्रुलाई कुनै पनि हालतमा जिउँदै हात लाग्न चाहँदैन थिए । त्यसैले उनले आत्महत्या गर्ने निर्णय गरे । उनले बंकरमा रहेका आफ्ना सहकर्मीलाई विषका सानो सिसी बाँडे । हिटलरको अल्सेसियन कुकुरमा विषको घातकताको जाँच गरिसकेका थिए।३:३० मा, हिटलरकी पत्नी एफा ब्राउनले विष पिइन् । त्यसैबेला हिटलरले पनि आफ्नो दाहिने कन्चटमा ७.६५ एमएमको पेस्तोलले गोली हाने । उनका निजी सेवक हाइन्त्स

दुई सन्ताको हत्यापछि आमाले गरिन् आत्महत्या

जनकपुरधाम– धनुषामा आमाले दुई सन्तानको हत्यापछि आत्महत्या गरेकी छन्। नगराइन नगरपालिका– ४ मा आफ्ना ३ र ५ वर्षका दुई छोराको हत्यापछि आमाले आत्महत्या गरेको प्रहरीले जनाएको छ। लगमाका गुरुदेव साहकी श्रीमती २५ वर्षीया गुडियादेवी साहले आत्महत्या गर्नुअघि दुई छोराको हत्या गरेको धनुषा प्रहरीले जनाएको छ। प्रहरीका अनुसार ५ वर्षीय अभिषेक र ३ वर्षीय आदित्यको घाँटी […]

कन्नड अभिनेत्री सौजन्याले गरिन् आत्महत्या, अपार्टमेन्टमा भेटियो सुसाइड नोट

केही कन्नड फिल्ममा अभिनय गरेकी सौजन्याले झुण्डिएर आत्महत्या गरेकी छिन् । बिहिबार बिहान बेंगलुरुको अपार्टमेन्टमा उनी मृत पाइएको भारतीय सञ्चार माध्यमले जानकारी दिएका छन् । प्रहरीले उनको शवसँग सुसाइड नोट भेटेको छ ।उक्त सुसाइड नोटमा उनले आफ्नो मृत्युका लागि कसैलाई पनि जिम्मेवार नदेखाउन लेखेकी छिन् । उनले आफ्ना आमाबुवालाई माफी दिनसमेत भनेकी छिन् । यसका साथै उनले आफ्नो स्वास्थ्यमा कुनै समस्या नभएतापनि जीवनमा उनले जे जति भोगिन् त्यसले उनलाई मानसिक रुपमा तनाव भने दिएको बताइन् । अन्त्यमा उनले आफूलाई

साग टिपेको विवादमा पञ्चायतीले जरिवाना तोक्दा महिलाले गरिन् आत्महत्या

१५ फागुन, जनकपुरधाम । धनुषाको औरहीमा साग टिपेको विवादमा पञ्चायतीले जरिवाना तोक्दा एक महिलाले आत्महत्या गरेकी छन् । औरही नगरपालिका-२ का विनिता यादवसहितका तीनजना महिलालाई वडाध्यक्षकै अगुवाइमा बसेको पञ्चायतीले साग टिपेको विवादमा जरिवाना तोकेको थियो । तीमध्ये विनिताले जरिवाना तोकेको केही घण्टामै शुक्रबार आत्महत्या गरेकी हुन् । विनिता बिहीबार आफ्ना तीनजना साथीसहित घाँस काट्न नजिकैको […]