श्रीमतीले सम्बन्धविच्छेद चाहेपछि ७ जनाको हत्यापछि आत्महत्या

२२ पुस, एनोक (उटाह) । श्रीमतीले सम्बन्धविच्छेदको निवेदन सम्बन्धित निकायमा दर्ता गरेपछि यहाँका एक ४२ वर्षीय पुरुषले आफ्ना पाँच छोराछोरी, सासु र श्रीमतीलाई गोली हानेर हत्या गरेपछि आत्महत्या गरेका छन् । श्रीमतीले सम्बन्धविच्छेदको मुद्दा दायर गरेको दुई सातापछि उनीहरूको हत्या गरिएको सरकारी अधिकारीहरूले बताएका छन् । घटना साल्टलेक सिटी र लस भेगासबीचको दक्षिणी उटाहको सानो […]