सभामुख सापकोटाले किन गरे चुनाव नलड्ने घोषणा ?

२२ असोज, काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको उम्मेदवार मनोनयनको अघिल्लो दिन शनिबार सभामुख अग्निप्रसाद सापकोटाले पत्रकार सम्मेलन नै गरी आफू उम्मेदवार नहुने घोषणा गरे । सिन्धुपाल्चोक–१ बाट प्रतिनिधिसभा सदस्यका लागि नेकपा माओवादी केन्द्रबाट उम्मेदवार सिफारिस भएका उनले युवा पुस्तालाई नेतृत्वमा ल्याउने भन्दै चुनाव नलड्ने निर्णय गरेको बताए । सापकोटाकै शब्दमा उनले चुनाव लड्न चाहेको भए टिकट […]

सम्बन्धित सामग्री

हरेक चुनावमा सांसद फेर्छ भक्तपुर २

८ मंसिर, भक्तपुर । भक्तपुर १ मा सधैं नेमकिपाले जित्छ । भक्तपुर २ भने सधै‌ं नयाँ अनुहारको खोजीमा भाैंतारिन्छ । ०४८ सालदेखि भक्तपुर १ मा नेमकिपा अध्यक्ष नारायणमान बिजुक्छे राेहितले जित्दै आए । २०७० सालको चुनाव पनि जितेका रोहितले राजनीतिमा अभिभावकीय भूमिका निर्वाह गर्ने भन्दै चुनाव नलड्ने घोषणा गरे । त्यसपछि यो क्षेत्रमा उनकै पार्टी […]

संसद् छिर्न मानुषीलाई कति सहज ?

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई यसपटक चुनाव लडेनन् । माओवादी पार्टी छाडेपछि नयाँ शक्ति पार्टीबाट उनले ०७४ को चुनाव नेपाली कांग्रेसको सहारामा जिते । यसपटक माओवादी केन्द्रकै चिह्नमा लड्ने सहमति गरेका भट्टराईले अन्तिममा चुनाव नलड्ने घोषणा गरे । उनको निर्वाचन क्षेत्र गोरखा–२ मा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल...

यी हेभिवेट नेता, जसले गरे चुनाव नलड्ने घोषणा

काठमाडौं।प्रतिनिधिसभा चुनावको उम्मेदवार मनोनयनको अघिल्लो दिन सभामुख अग्निप्रसाद सापकोटाले उम्मेदवार नहुने घोषणा गरे।एमालेले काठमाडौं ८ बाट उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई प्रतिनिधिसभामा उठाउने प्रस्ताव गरेको थियो। तर शाक्य उम्मेदवार बनिनन्। एमालेका अर्का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले चुनाव लड्न अस्वीकार गरेका छन्। बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणी पौडेल एमालेबाट मकवानपुर २ मा उम्मेदवार हुने चर्चा चलेपनि उनले चुनावमा भाग नलिने घोषणा गरेका छन्।

यस कारण गरे सभामुख सापकोटाले चुनाव नलड्ने घोषणा

सिंहदरवारमा शनिबार पत्रकार सम्मेलन र त्यसपछि एक बक्तब्य जारी गर्दै सापकोटाले प्रतिनिधिसभा निर्वाचन नलड्ने घोषणा गरेका हुन्।...

के छोरी मानुषीका लागि मैदान छाडेका हुन् डा.बाबुराम भट्टराईले?

काठमाडौं : पूर्व प्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष डा बाबुराम भट्टराईले चुनाव नलड्ने घोषणा गर्नासाथ एकखालको फरक राजनीतिक तरङ्ग पैदा भयो। उनको घोषणालाई लिएर विभिन्नखाले अड्कलबाजी चलिरह्यो। कसैले त्यागका रुपमा उनको घोषणाको व्याख्या गरे भने कसैले रणनीतिको।  मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनमा उम्मेदवार नबन्ने…

काँग्रेस ललितपुर जिल्ला सभापति श्रेष्ठले गरे ५ वर्ष चुनाव नलड्ने घोषणा

ललितपुर, १४ मंसिर । नेपाली काँग्रेस ललितपुरका नवनिर्वाचित सभापति जीतेन्द्र श्रेष्ठले अबको पाँच वर्ष कुनैपनि पदमा उम्मेदवार नबने घोषणा गरेका छन् । उनले सांसदको टिकटको आफ्नो दाबी नभएको स्पष्ट पारे । ‘म पाँच वर्ष चुनाव लड्दिनँ,’ श्रेष्ठले प्रतिज्ञा गर्दै भने,‘म चुनाव जिताउन लाग्नेछु ।’ चुनाव लड्ने चाहना राख्नेहरुलाई तयारीमा लाग्न समेत आग्रह गरे । श्रेष्ठले […]

ट्रम्पका मुखरित आलोचक रिपब्लिकन सांसद किन्जिङ्गरले गरे चुनाव नलड्ने घोषणा

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको खुलेर आलोचना गर्दै आएका अमेरिकी सांसद एडम किन्जिङ्गरले आउँदो चुनावमा प्रतिस्पर्धा नगर्ने घोषणा गरेका छन् । विगत एक दशकदेखि इलनोइ राज्यबाट तल्लोसदनमा प्रतिनिधित्व गर्दै आएका रिपब्लिकन सांसद किन्जिङ्गरले आउँदो वर्ष हुने मध्यावधिक चुनावमा उम्मेदवार नबन्ने घोषणा गरेका हुन् । गएको जनवरी ६ मा संसद भवनमा भएको आक्रमणलाई लिएर तत्कालीन राष्ट्रपति ट्रम्पमाथि […]

एमाले सांसद चौधरीले गरे चुनाव नलड्ने घोषणा

संविधान सभाको निर्वाचनमा बारा क्षेत्र नम्बर ५ बाट निर्वाचित सांसद बलवीर चौधरीले प्रतिनिधि सभाको निर्वाचनमा आफू चुनाव