के छोरी मानुषीका लागि मैदान छाडेका हुन् डा.बाबुराम भट्टराईले?

काठमाडौं : पूर्व प्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष डा बाबुराम भट्टराईले चुनाव नलड्ने घोषणा गर्नासाथ एकखालको फरक राजनीतिक तरङ्ग पैदा भयो। उनको घोषणालाई लिएर विभिन्नखाले अड्कलबाजी चलिरह्यो। कसैले त्यागका रुपमा उनको घोषणाको व्याख्या गरे भने कसैले रणनीतिको।  मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनमा उम्मेदवार नबन्ने…

सम्बन्धित सामग्री

मानुषीलाई काठमाडौँ ७ छाडिदेला त गठबन्धनले

काठमाडौँ- नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष डा.बाबुराम भट्टराई प्रत्यक्ष चुनाव लड्नबाट पछि हटे पनि छोरी मानुषीलाई उठाउने मनस्थितिमा छन्। गोरखा २ मा चुनाव लड्ने चर्चा भए पनि उनी पछि हटेर नलड्ने घोषणा गरेका छन्। नेपाल समाजवादी पार्टीकी नेत्री तथा बाबुराम पुत्री मानुषी यमी भट्टराई काठमाडौँ ७ बाट प्रतिनिधिसभा सदस्यका लागि निर्वाचन लड्ने तयारी अवस्थामा छिन्। […]