यी हेभिवेट नेता, जसले गरे चुनाव नलड्ने घोषणा

काठमाडौं।प्रतिनिधिसभा चुनावको उम्मेदवार मनोनयनको अघिल्लो दिन सभामुख अग्निप्रसाद सापकोटाले उम्मेदवार नहुने घोषणा गरे।एमालेले काठमाडौं ८ बाट उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई प्रतिनिधिसभामा उठाउने प्रस्ताव गरेको थियो। तर शाक्य उम्मेदवार बनिनन्। एमालेका अर्का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले चुनाव लड्न अस्वीकार गरेका छन्। बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणी पौडेल एमालेबाट मकवानपुर २ मा उम्मेदवार हुने चर्चा चलेपनि उनले चुनावमा भाग नलिने घोषणा गरेका छन्।

सम्बन्धित सामग्री

सभामुख सापकोटाले किन गरे चुनाव नलड्ने घोषणा ?

२२ असोज, काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको उम्मेदवार मनोनयनको अघिल्लो दिन शनिबार सभामुख अग्निप्रसाद सापकोटाले पत्रकार सम्मेलन नै गरी आफू उम्मेदवार नहुने घोषणा गरे । सिन्धुपाल्चोक–१ बाट प्रतिनिधिसभा सदस्यका लागि नेकपा माओवादी केन्द्रबाट उम्मेदवार सिफारिस भएका उनले युवा पुस्तालाई नेतृत्वमा ल्याउने भन्दै चुनाव नलड्ने निर्णय गरेको बताए । सापकोटाकै शब्दमा उनले चुनाव लड्न चाहेको भए टिकट […]

सभामुख सापकोटाद्वारा चुनाव नलड्ने घोषणा

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले आगामी मंसिर ४ गते हुने निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गर्नुभएको छ । मनोनयन दर्ताको अघिल्लो दिन शनिबार पत्रकार सम्मेलन गरेर सभामुख सापकोटाले प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी नदिने घोषणा गर्नुभएको हो । २०६४/२०७० मा संविधानसभामा सिन्धुपाल्चोक २ बाट प्रत्यक्ष निर्वाचित हुनुभएका सापकोटा २०७४ मा सिन्धुपाल्चोक-१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको थियो । […]

चुनाव नलड्ने सभामुख सापकोटाको घोषणा

काठमाण्डाै - सभामुख अग्निप्रसाद सापकोटाले सिन्धुपाल्चोकबाट प्रतिनिधि सभाको चुनाव नलड्ने घोषणा गर्नुभएको छ । आज पत्रकार सम्मेलन गरेर सभामुख सापकोटाले युवाहरुलाई अवसर दिन र नेतृत्वमा ल्याउनको लागि आफूले आउँदो मंसिर ४ गते हुने चुनाव नलड्ने घोषणा गर्नुभएको हो । सापकोटा २०६४ सालको संविधानसभाको चुनावसहित तीन वटै चुनावमा सिन्धुपाल्चोक–१ बाट विजयी हुनुभएको थियो । सभामुख सापकोटाले आजसम्म सिन्धुपाल्चोकको जनप्रतिनिधि भएर जिल्लाको विकास निर्माणमा ठूलो योगदान दिएको र अझै पनि आफ्नो क्षमताले भ्याएसम्म जिल्ला र समग्र देश...

बाबुराम भट्टराईको ‘सरप्राइज’, चुनाव नलड्ने घोषणा

नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभाको चुनाव नलड्ने घोषणा गरेका छन् ।

बाबुराम भट्टराईद्वारा चुनाव नलड्ने घोषणा, पार्टीको काम र जनसेवामा भने रहिरहने

काठमाण्डौ – नेपाल समाजवादी पार्टीका अध्यक्ष डाक्टर बाबुराम भट्टराईले आउँदो चुनाव नलड्ने घोषणा गर्नुभएको छ । आज सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै २०६४, २०७० र २०७४ सालको संविधान सभा र प्रतिनिधि सभा चुनावमा अत्यधिक मतले विजयी गराएकोमा गोर्खाली मतदातालाई धन्यवाद दिँदै भट्टराईले आउँदो मंसिर ४ गतेको चुनावमा उम्मेदवार नबन्ने घोषणा गर्नुभएको हो ।  आफ्नो कार्यकालमा गोर्खाको दूरगामी विकास र समृद्धिका लागि आधारभूत भौतिक तथा सामाजिक पूर्वाधारहरू बनेका र केही सुरु भएका महत्वपूर्ण आयोजना पूरा हुने चरणमा रहेको ...

चुनाव नलड्ने बाबुराम भट्टराईको घोषणा, गोरखावासीलाई यस्तो अपिल

काठमाडौं, १७ असोज । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले चुनाव नलड्ने घोषणा गरेका छन् । ०६४ देखि लगातार गोरखाबाट चुनाव लड्दै आएका र जितेका बाबुरामले यसपटक चुनाव नलड्ने घोषणा गरेका हुन् । उनले चुनाव नलड्नु भनेको राजनीति छोड्नु नभएको पनि उल्लेख गरेका छन् । प्रिय गोरखा, २०६४,२०७० र २०७४ को संविधानसभा र प्रतिनिधिसभा […]

बाबुराम भट्टराईद्वारा प्रतिनिधिसभा चुनाव नलड्ने घोषणा, राजनीति नछोड्न

पूर्व प्रधानमन्त्री एवम नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले प्रतिनिधिसभा चुनाव नलड्ने घोषणा गरेका छन्। भट्टराईले गोरखाली मतदातालाई धन्यवाद दिंदै फेसवुक मार्फत आगामी चुनाव नलड्ने घोषणा गरेका हुन। उनले लेखेका छन्, ...

कागजात बुझाउन नसकेपछि प्रदेशसभा चुनाव नलड्ने घोषणा

काठमाडौं, भदौ २ । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रदेशसभा निर्वाचनका लागि आवश्यक कागजात नबुझाएका कारण प्रतिनिधिसभा निर्वाचनमा मात्रै भाग लिने भएको छ। आयोग स्रोतका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरू अन्तिम समयमा दल दर्ताका लागि निर्वाचन आयोग पुगेका थिए। उनीहरूसँग अलगअलग सातवटा प्रदेशसभा निर्वाचनका लागि सातवटा डेस्कमा दर्ता गर्नुपर्ने कागजात थिएन। संघीय निर्वाचनका लागि […]

काँग्रेस ललितपुर जिल्ला सभापति श्रेष्ठले गरे ५ वर्ष चुनाव नलड्ने घोषणा

ललितपुर, १४ मंसिर । नेपाली काँग्रेस ललितपुरका नवनिर्वाचित सभापति जीतेन्द्र श्रेष्ठले अबको पाँच वर्ष कुनैपनि पदमा उम्मेदवार नबने घोषणा गरेका छन् । उनले सांसदको टिकटको आफ्नो दाबी नभएको स्पष्ट पारे । ‘म पाँच वर्ष चुनाव लड्दिनँ,’ श्रेष्ठले प्रतिज्ञा गर्दै भने,‘म चुनाव जिताउन लाग्नेछु ।’ चुनाव लड्ने चाहना राख्नेहरुलाई तयारीमा लाग्न समेत आग्रह गरे । श्रेष्ठले […]