रुपन्देही–२ मा रविको पार्टीका गणेश पौडेलले मागे सत्ता गठबन्धनसँग साथ

रुपन्देही २ मा  सत्ता गठबन्धन दलका राजु गुरुङको उम्मेदवारी खारेज भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेलले समर्थन खोजेका छन् । शनिवार बुटवलका पत्रकार सम्मेलन गरी पौडेलले आफूसँग सहकार्य गरेर जानको लागि गठबन्धन दलहरूभित्र आन्तरिक रूपमा पनि छलफल चलिरहेको बताए । मंसिर ४ गतेको प्रतिनिधिसभा निर्वाचनमा घण्टी चुनाव चिन्ह रहेको पौडेलले राजनीतिक नेतृत्वमा युवाको आवश्यकता रहेको भन्दै आफूले अगाडि बढेको जनाए । उनले देशभर युवाहरूमा जागरूकता आएको र राष्ट्रिय स्वतन्त्र पार्टीले पनि युवाहरूलाई अग

सम्बन्धित सामग्री

रुपन्देही-२ मा विष्णु पौडेलभन्दा अगाडि घण्टी

बुटवल – रुपन्देही क्षेत्र नम्बर २ मा एमाले उपाध्यक्ष विष्णु पौडेल तीन सय मतले पछाडि परेका छन् । यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेल अगाडि छन् । उनी २२ सय ४४ मतसहित अग्रस्थानमा रहँदा विष्णुले १९ सय ४४ मत ल्याएका छन्। सत्ता गठबन्धनको समर्थन पाएका राष्ट्रिय जनमुक्तिका केशवबहादुर थापाले १४ सय ६१ मत मात्र ल्याएका […]

रुपन्देही-२ मा विष्णु पौडेलभन्दा अगाडि घन्टी

बुटवल  ।  रुपन्देही क्षेत्र नम्बर २ मा एमाले उपाध्यक्ष विष्णु पौडेल तीन सय मतले पछाडि परेका छन् । यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेल अगाडि छन् । उनी २२ सय ४४ मतसहित अग्रस्थानमा रहँदा विष्णुले १९ सय ४४ मत ल्याएका छन् । सत्ता गठबन्धनको समर्थन पाएका राष्ट्रिय जनमुक्तिका केशवबहादुर थापाले १४ सय ६१ मत मात्र […]

रुपन्देही २ मा विष्णु पौडेलभन्दा गणेश पौडेल अगाडि

रुपन्देहीको क्षेत्र नम्बर २ को पछिल्लो मतपरिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पौडेलले अग्रता कायम गरेका छन् । तीन सय मत गणना हुँदा पौडेलले एक सय २६ मत ल्याएका छन्...

सहानुभूति बटुल्न आफैँलै घरमा बम राखेको आशंकामा उम्मेदवार नै अनुसन्धानको घेरामा

काठमाडौँ- आफैँले घरमा बम राखेको आशंकामा राष्ट्रिय स्वतन्त्र पार्टीका रुपन्देही–२ का प्रतिनिधिसभा उम्मेदवार गणेश पौडेल अनुसन्धानको घेरामा परेका छन् । प्रहरीले उनीमाथि बम राखेको हुनसक्ने आशंकाका आधारमा अनुसन्धान थालेको छ । आइतबार बिहानै बुटवल–१२ नयाँ गाउँमा रहेको आफ्नो घरमा बम जस्तो शंकास्पद वस्तु फेला परेको भन्दै पौडेलले सञ्चारकर्मीहरूलाई समाचार बनाउन आग्रह गरेका थिए । तर, […]

चर्चामा आउन के उम्मेदवार आफैले घरमा बम राखेका हुन् ?

बुटवल। आफैँले घरमा बम राखेको आशंकामा राष्ट्रिय स्वतन्त्र पार्टीका रुपन्देही–२ का प्रतिनिधिसभा उम्मेदवार गणेश पौडेल शंकाको घेरामा परेका छन् । प्रहरीले उनीमाथि बम राखेको हुनसक्ने आशंकाका आधारमा अनुसन्धान थालेको छ । आइतबार बिहानै बुटवल–१२ नयाँ गाउँमा रहेकाे आफ्नो घरमा बम जस्तो शंकास्पद वस्तु फेला परेक...

चर्चामा आउन के उम्मेदवार आफैले घरमा बम राखेका हुन् ?

बुटवल। आफैँले घरमा बम राखेको आशंकामा राष्ट्रिय स्वतन्त्र पार्टीका रुपन्देही–२ का प्रतिनिधिसभा उम्मेदवार गणेश पौडेल शंकाको घेरामा परेका छन् । प्रहरीले उनीमाथि बम राखेको हुनसक्ने आशंकाका आधारमा अनुसन्धान थालेको छ । आइतबार बिहानै बुटवल–१२ नयाँ गाउँमा रहेकाे आफ्नो घरमा बम जस्तो शंकास्पद वस्तु फेला परेक...