रुपन्देही-२ मा विष्णु पौडेलभन्दा अगाडि घण्टी

बुटवल – रुपन्देही क्षेत्र नम्बर २ मा एमाले उपाध्यक्ष विष्णु पौडेल तीन सय मतले पछाडि परेका छन् । यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेल अगाडि छन् । उनी २२ सय ४४ मतसहित अग्रस्थानमा रहँदा विष्णुले १९ सय ४४ मत ल्याएका छन्। सत्ता गठबन्धनको समर्थन पाएका राष्ट्रिय जनमुक्तिका केशवबहादुर थापाले १४ सय ६१ मत मात्र ल्याएका […]

सम्बन्धित सामग्री

रुपन्देही २ मा विष्णु पौडेल अघिअघि, घण्टी पछिपछि

जारी मतगणनामा रुपन्देही–२ को प्रतिनिधिसभातर्फ नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले अग्रता कायमै राखेका छन् । निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेलभन्दा झिनो मतले अघि रहेका एमाले उपाध्यक्ष पौडेलले पछिल्लो मत परिणाम अनुसार १४ हजार ५९० मत प्राप्त गरेका छन् । उनलाई पछ्याईरहेका गणेशले घण्टी चिन्हमा १३ हजार ७२७ मत प्राप्त गरेका छन् ।सत्ता गठबन्धन दलको समर्थन पाएका राष्ट्रिय जनमुक्ति पार्टीका केशव सुर्यवंशीले मतान्तर घटाउँदै घर चिन्हमा ११ हजार ५०४ मत प्राप्त गरेका छन्

रुपन्देही २ मा विष्णु पौडेलले भेट्न लागे घण्टी, मतान्तर ६५ मात्र

रूपन्देही । रुपन्देहीको निर्वाचन क्षेत्र नम्बर २ मा एमालेका विष्णु पौडेलले मतान्तर घटाउँदै लगेका छन् । सुरूदेखि नै राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेलसँग पछि परेका एमाले उपाध्यक्ष पौडेलले अहिले मतान्तर ६५ बनाएका छन् । यसअघि विष्णु पौडेल करिब ५०० ले पछाडि थिए । पछिल्लो विवरण अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेलले ४ हजार १३४ मत […]