रुपन्देही-२ मा विष्णु पौडेलभन्दा अगाडि घन्टी

बुटवल  ।  रुपन्देही क्षेत्र नम्बर २ मा एमाले उपाध्यक्ष विष्णु पौडेल तीन सय मतले पछाडि परेका छन् । यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेल अगाडि छन् । उनी २२ सय ४४ मतसहित अग्रस्थानमा रहँदा विष्णुले १९ सय ४४ मत ल्याएका छन् । सत्ता गठबन्धनको समर्थन पाएका राष्ट्रिय जनमुक्तिका केशवबहादुर थापाले १४ सय ६१ मत मात्र […]

सम्बन्धित सामग्री

रुपन्देहीका ५ निर्वाचन क्षेत्रमा यस्तो छ पछिल्लो अवस्था

प्रतिनिधि सभा अन्तर्गत रुपन्देहीका पाँच निर्वाचन क्षेत्रमा मतगणना जारी रहेको छ । प्रतिनिधि सभातर्फको मतगणना जारी रहेको हो ।  रुपन्देही क्षेत्र नंं १ मा नागरिक उन्मुक्ति पार्टीका धनीराम चौधरी (ढकिया) को ६८४, नेकपा एमालेका छविलाल बिक (सूर्य) को ५२४, स्वतन्त्र उम्मेदवार घनश्याम भुसाल (त्रिभुज) को ४२१ मत संख्या रहेको छ ।रुपन्देही २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (घन्टी) को १०९६, एमालेका विष्णु पौडेल (सूर्य) को ९६४ र राष्ट्रिय जनमुक्ति पार्टीका केशव सुर्यवंशी (घर) को ७३२ मत संख्या छ । रुपन्द