चर्चामा आउन के उम्मेदवार आफैले घरमा बम राखेका हुन् ?

बुटवल। आफैँले घरमा बम राखेको आशंकामा राष्ट्रिय स्वतन्त्र पार्टीका रुपन्देही–२ का प्रतिनिधिसभा उम्मेदवार गणेश पौडेल शंकाको घेरामा परेका छन् । प्रहरीले उनीमाथि बम राखेको हुनसक्ने आशंकाका आधारमा अनुसन्धान थालेको छ । आइतबार बिहानै बुटवल–१२ नयाँ गाउँमा रहेकाे आफ्नो घरमा बम जस्तो शंकास्पद वस्तु फेला परेक...

सम्बन्धित सामग्री

अब दोलखाको मात्रै मत परिणाम आउन बाँकी

काठमाडौं, मंसिर १८ । प्रतिनिधिसभाका १६५ स्थान मध्ये अब दोलखाको मात्रै मत परिणाम आउन बाँकी छ । दोलखामा मतगणना जारी छ । दोलखाको जारी मतगणनामा नेकपा एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटीले अग्रता लिनु भएको छ । पछिल्लो मत परिणाम अनुसार शिवाकोटीले १७ हजार ६ सय ९५ मत प्राप्त गरेका छन् । यसै अर्का उम्मेदवार माओवादी केन्द्रका […]

निर्वाचन–२०७९ : यी तीन क्षेत्रका नतिजा आउन बाँकी

काठमाडाैं । प्रतिनिधिसभाका १६५ निर्वाचन क्षेत्रमध्ये अब तीन वटा क्षेत्रको मात्रै नतिजा आउन बाँकी छ । मत गणना भइरहेका तीनवटै क्षेत्रमा सत्ता गठबन्धनका उम्मेदवार अगाडि रहेका छन् । प्रतिनिधि सभातर्फ मतगणना भैरहेका तीन क्षेत्रमध्ये बाजुरा र स्याङ्जामा नेपाली कांग्रेस तथा दोलखामा नेकपा माओवादी केन्द्रका उम्मेदवारले अग्रता कायमै राखेका छन् । मतगणनाको पछिल्लो विवरण अनुसार बाजुरामा […]

मधेश प्रदेश : प्रतिनिधिसभाका चार स्थानको नतिजा आउन बाँकी, कहाँ को अगाडि ?

जनकपुरधाम, मंसिर १० । मधेश प्रदेशमा आठ जिल्लाका ३२ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये अब चार स्थानको नतिजा आउन बाँकी छ । अहिलेसम्म २८ स्थानको नतिजा सार्वजनिक भएको छ । नतिजा आउन बाँकी चार स्थानमध्ये एक स्थानमा नेपाली कांग्रेस, दुई स्थानमा माओवादी केन्द्र र एक स्थानमा जनता समाजवादी पार्टी ९जसपा० का उम्मेदवार अगाडि छन् । निर्वाचन […]

मधेस प्रदेश: प्रतिनिधिसभाका चार स्थानको नतिजा आउन बाँकी

जनकपुरधाम- मधेस प्रदेशमा आठ जिल्लाका ३२ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये अब चार स्थानको नतिजा आउन बाँकी छ। अहिलेसम्म २८ स्थानको नतिजा सार्वजनिक भएको छ। आउन बाँकी चार स्थानमध्ये एक स्थानमा नेपाली कांग्रेस, दुई स्थानमा माओवादी केन्द्र र एक स्थानमा जनता समाजवादी पार्टीका उम्मेदवार अगाडि छन्। निर्वाचन आयोगले अहिलेसम्म सार्वजनिक गरेको परिणामअनुसार नेकपा एमाले र नेपाली […]

मधेश प्रदेश : प्रतिनिधिसभाको चार स्थानको नतिजा आउन बाँकी, कहाँ को अगाडि ?

जनकपुरधाम – मधेश प्रदेशमा आठ जिल्लाका ३२ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये अब चार स्थानको नतिजा आउन बाँकी छ । अहिलेसम्म २८ स्थानको नतिजा सार्वजनिक भएको छ । नतिजा आउन बाँकी चार स्थानमध्ये एक स्थानमा नेपाली कांग्रेस, दुई स्थानमा माओवादी केन्द्र र एक स्थानमा जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार अगाडि छन् । निर्वाचन आयोगले अहिलेसम्म […]

प्रतिस्पर्धामा आउन सकेनन् कमल थापा

हेटौंडा : एमालेको सूर्य चिन्हबाट चुनाव लडेका राप्रपा नेपालका अध्यक्ष कमल थापा प्रतिस्पर्धामा नै आउन सकेका छैनन् । सोमबारबाट मतगणना सुरु भएदेखि नै पछि परेका थापा निरन्तर रुपमा दोस्रो स्थानमा नै सीमित बनेका छन्। राजनीतिक जीवनको अन्तिम चुनाव कुनै पनि हालतमा जित्ने दाउसहित एमालेको सूर्य चिन्हबाट उम्मेदवार बनेका थापा कांग्रेसको केन्द्रीय सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिनासँग पछि परेका हुन्।उनी डिनासँग हालसम्म प्रतिष्पर्धामा नै जान सकेका छैनन्। २०७४ को निर्वाचनमा कांग्रेसको समर्थनमा सोही

चुनावका बेला नेपाल आउन प्रवासमा रहेका नेपालीलाई लिङ्देनको आग्रह

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले विदेशमा रहेका नेपालीहरूलाई चुनावका बेला नेपाल आउन आग्रह गरेका छन्। मंसिर ४ मा प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन हुँदैछ। लिङ्देन झापा ३ बाट उम्मेदवार हुँदैछन्। यसअघि पनि उनी सोही क्षेत्रबाट निर्वाचित भएका थिए। लिङ्देनले पार्टीको केन्द्रीय प्रवास विभागको आयोजनामा शनिबार भएको कार्यक्रममा विदेशमा […]

जनकपुरधाममा बागी उम्मेदवार पहिलो, गठबन्धन पाँचौ स्थानमा

जनकपुरधाम – जनकपुरधाम उपमहानगरपालिकामा मतगणना जारी रहेको छ। १३ वटा वडाको मतगणना सम्पन्न भइसक्दा समेत गठबन्धनका उम्मेदवार अगाडि आउन सकेका छैनन्। उनी अहिले १ हजार ८३८ मत सहित पाँचौ स्थानमा रहेका छन्। पाँच दलीय गठबन्धनको जनता समाजवादी पार्टीबाट उम्मेदवार बनेका निवर्तमा मेयर लालकिशोर साह कुनै वडामा राम्रो मत पाउन सकेका छैनन्। जबकी कांग्रेसका बागी उम्मेदवार […]

मतदातालाई मतदान गर्न सिकाउँदै उम्मेदवार

स्थानीय तहको निर्वाचन आउन अब केवल सात दिनमात्र बाँकी रहँदा म्याग्दीमा उम्मेदवार र राजनीतिक दलहरूले मतदाताको घरदैलोमा नै पुगेर मतदाता शिक्षा कार्यक्रम अगाडि बढाएका छन् । निर्वाचनमा आयोगले मतदाता शिक्षा कार्यक्रम सञ्चालन नगर्ने भएपछि यसपटक उम्मेदवार र दलहरूले घरदैलोमै पुगेर आफू र आफ्नो दलका उम्मेदवारलाई मत माग्नुका साथै मतदातालाई कसरी मतदान गर्ने  भन्ने विषयमा सिकाउन थालेका हुन् । मतदातालाई मतदानको तरिका सिकाउन उम्मेदवार, नेता र कार्यकर्ता घरघरमा पुगेका छन् । चुनाव प्रचारका लागि गाउँगाउँमा पु

गाउँबस्ती पुगेर मतदाता रिझाउँदै उम्मेदवार

यही वैशाख ३० मा सम्पन्न हुन लागेको स्थानीय तहको निर्वाचन आउन अब नौ दिन मात्रै बाँकी रहँदा गाउँबस्ती चुनावमय बनेका छन् । उम्मेदवार आफ्ना कार्यकर्तालाई साथ लिएर विकास र समृद्धिका प्रतिबद्धतासहित बस्ती छिरेका छन् । उम्मेदवारले मतदातालाई आश्वास्त पार्न घरदैलो पुगेर अभियान चलाइरहेका छन् । दलका उम्मेदवार आफ्ना पार्टीका घोषणापत्र र कार्यसूची तथा आफ्ना योजना बोकेर मतदाताका घरघरमा पुगेका छन् । चुनाव जितेर गाउँबस्ती नफर्कने आरोप लाग्ने गरेका उम्मेदवारले अहिले मतदातासँगको भेटघाट एवं छलफल तीव्र पारिरहे