जुम्लामा निर्वाचन सुरक्षाका लागि तीव्र तयारी

खलङ्गा । निर्वाचन सुरक्षाका लागि जुम्लामा डिजिटल नक्सा अनुगमन गरिने भएको छ । जिल्ला सुरक्षा समितिले निर्वाचन सुरक्षाका लागि भौतिकरूपमा अनुगमनदेखि डिजिटल नक्सा अनुगमन गर्न थालेको हो । प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईँले निर्वाचन सुरक्षाका लागि डिजिटल नक्सासमेत तयार गरिएको बताइन् । डिजिटल माध्यमबाटै भौगोलिक विषय र सुरक्षाको दृष्टिमा कति नजिक र टाढा तथा कसरी […]

सम्बन्धित सामग्री

कर्णालीमा लगानी सम्मेलनको तयारी

सुर्खेत : कर्णाली प्रदेशभित्र विभिन्न उद्योग, कलकारखाना तथा आर्थिक गतिविधिसँग जोडिएका काम गर्न प्रदेश सरकारले लगानी सम्मेलनको तीव्र तयारी गरेको छ।अहिले कर्णालीमा अधिकांश आयातका काम लुम्बिनी प्रदेश तथा सोही बाटो हुँदै आएकाले आयात प्रदेशका रूपमा चिनिन थालेको भन्दै कर्णालीभित्रै सबै खालका काम गर्नेतर्फ सरकारको ध्यान गएको आर्थिक मामिला तथा योजनामन्त्री वेदराज सिंहले जानकारी दिए।सिमेन्ट, फलाम, खाद्यान्नदेखि औद्योगिक क्षेत्रका हरेक काम कर्णाली बाहिरबाट हुँदै आएका छन्। सबै कुरा आयात मात्र गर्दा यहाँको

कर्णालीमा सुरु भयो सरकार गठनको ‘रस्साकस्सी’

कर्णाली प्रदेशमा सरकार गठनका लागि दलहरुले तीव्र तयारी थालेका छन्। समानुपातिक सांसदहरुको सपथ लगत्तै दलहरुले सरकार गठनका लागि तयारी थालेका हुन्।  कर्णाली प्रदेश सरकार गठनका लागि कांग्रेस र माओवादी केन्द्रले मुख्यमन्त्री...

जुम्लामा निर्वाचन सुरक्षाका लागि तयारी तीव्र

जुम्ला : जुम्लामा सुरक्षा निकायले निर्वाचन सुरक्षाका लागि तीव्र तयारी गरेकाे छ।निर्वाचन सुरक्षाका लागि जिल्ला सुरक्षा समितिले भौतिक रुपमा अनुगमन देखि डिजिटल अनुगमन समेत गर्न थालेको हो।प्रमुख जिल्ला अधिकारी विजया कुमारी प्रसाईंले निर्वाचन सुरक्षाका लागि डिजिटल नक्सा समेत तयार गरिएको बताईन्।उनले डिजिटल माध्यमबाटै भौगोलिक बिषय र सुरक्षाको दृष्टिमा कति नजिक र टाढा तथा कसरी सुरक्षा व्यवस्था गर्न सकिन्छ भन्ने बिषयमा जिल्ला सुरक्षा समितिले डिजिटल नक्सा समेत तयार पारेको बताइन्।यही वैशाख ३० गते

मेलम्चीको पानी चैत मसान्तभित्र काठमाडौं ल्याउन तीव्र तयारी

काठमाडौँ । खानेपानी मन्त्री उमाकान्त चौधरीले मेलम्चीको पानी चैत मसान्तभित्र काठमाडौं ल्याउने सरकारको लक्ष्य पूरा हुने बताएका छन् । सुन्दरी जल हुँदै मेलम्ची खानेपानी आयोजनाको मुहान स्थल अम्बा थान पुगेका मन्त्री चौधरीले यही महिनाभित्र पानी जुनसुकै हालतमा काठमाडौं पुर्‍याउने दाबी गरे । जनशक्ति तथा अन्य प्राविधिक सहयोग थप आवश्यक परे सरकारले सहयोग गर्ने भन्दै उनले […]

मेलम्चीको पानी चैत मसान्तभित्र काठमाडौं ल्याउन तीव्र तयारी

खानेपानी मन्त्री उमाकान्त चौधरीले मेलम्चीको पानी चैत मसान्तभित्र काठमाडौं लैजाने सरकारको लक्ष्य पूरा हुने बताएका छन् । बुधवार सुन्दरीजल हुँदै मेलम्ची खानेपानी आयोजनाको मुहानस्थल अम्बाथान आएका मन्त्री चौधरीले यही महीनाभित्र पानी जुनसुकै हालतमा काठमाडौं पुर्‍याउने दाबी गरे ।जनशक्ति तथा अन्य प्राविधिक सहयोग थप आवश्यक परे सरकारले सहयोग गर्ने भन्दै उनले चैत मसान्तसम्ममा जसरी पानी काठमाडौं पुर्‍याउने सरकारी लक्ष्य पूरा गर्न खानेपानी विकास समिति र ठेकेदार कम्पनी सिनो हाइड्रोलाई निर्देशन समेत दि

भूपिलाई नयाँ पुस्तासँग चिनाउँदै चिसो एस्ट्रे

चलचित्र ‘चिसो एस्ट्रे’ चैत ४ देखि प्रदर्शनमा आउँदै छ। चलचित्र निर्माण टिमले प्रदर्शनको लागि तीव्र तयारी गरिरहेको छ। यसैक्रममा निर्माण टिमले आइतबार काठमाडौंमा सञ्चारकर्मीबीच सो चलचित्रबारे अन्तरक्रिया गरेको छ। दिन्स पाल्पालीले...

आयोगको तीव्र तयारी

स्थानीय निर्वाचन रोक्नुपर्ने रिट दरपिठ गृह मन्त्रालयद्वारा १८ अर्ब चुनाव खर्च माग    आगामी ३० वैशाखका लागि एकै चरणमा सम्पन्न गर्ने गरी सरकारले स्थानीय तह निर्वाचनको मिति घोषणा गरेसँगै आयोगले तयारीलाई तीव्र बनाएको...

'ओमिक्राेन' भेरियन्टबारे सरकारको तयारी

काठमाण्डौ – अफ्रिकी देशमा फेला परेको कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ बाट बच्न सरकारले तयारी थालेको छ । गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले अफ्रिकी देशमा फेला परेको कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ बाट बच्न सरकारले तीव्र तयारी थालेको बताउनुभएको हो ।  उहाँले नेपालमा कोरोना सङ्क्रमणकाे जाेखिम कायमै रहेकाले र भर्खरै देखिएको नयाँ भेरियन्टका कारण अफ्रिकी देशबाट नेपाल आउनेहरूलाई अन अनराइभल भिसा नदिन अध्यागमन कार्यालयलाई र अफ्रिकी देशबाट यात्रु नल्याउन विभिन्न एअरलाइ...

कर्णालीमा डाक्टरी पढाई पक्का : तीव्र तयारी थाल्दै प्रतिष्ठान

जुम्ला – कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा डाक्टर पढाईको तीव्र तयारीका थालिएको छ । प्रतिष्ठानले उच्च स्तरको स्वास्थ्य शिक्षा दिने भन्दै एमबीबीएस कक्षाको पढाई संचालन गर्न तीव्र तयारी थालिएको रजिष्ट्रार विश्वराज काफ्लेले जानकारी दिनुभयो । प्रतिष्ठानले एमबीबीएस कक्षा सञ्चालन गर्न शिक्षक नियूक्ति कार्य सुरु भएको...