कर्णालीमा लगानी सम्मेलनको तयारी

सुर्खेत : कर्णाली प्रदेशभित्र विभिन्न उद्योग, कलकारखाना तथा आर्थिक गतिविधिसँग जोडिएका काम गर्न प्रदेश सरकारले लगानी सम्मेलनको तीव्र तयारी गरेको छ।अहिले कर्णालीमा अधिकांश आयातका काम लुम्बिनी प्रदेश तथा सोही बाटो हुँदै आएकाले आयात प्रदेशका रूपमा चिनिन थालेको भन्दै कर्णालीभित्रै सबै खालका काम गर्नेतर्फ सरकारको ध्यान गएको आर्थिक मामिला तथा योजनामन्त्री वेदराज सिंहले जानकारी दिए।सिमेन्ट, फलाम, खाद्यान्नदेखि औद्योगिक क्षेत्रका हरेक काम कर्णाली बाहिरबाट हुँदै आएका छन्। सबै कुरा आयात मात्र गर्दा यहाँको