भूपिलाई नयाँ पुस्तासँग चिनाउँदै चिसो एस्ट्रे

चलचित्र ‘चिसो एस्ट्रे’ चैत ४ देखि प्रदर्शनमा आउँदै छ। चलचित्र निर्माण टिमले प्रदर्शनको लागि तीव्र तयारी गरिरहेको छ। यसैक्रममा निर्माण टिमले आइतबार काठमाडौंमा सञ्चारकर्मीबीच सो चलचित्रबारे अन्तरक्रिया गरेको छ। दिन्स पाल्पालीले...

सम्बन्धित सामग्री

‘चिसो एस्ट्रे’ हेर्दा ‘पैसा र समय खेर गए’ जस्तो लागेन

केही साताअगाडि चलचित्र ‘चिसो एस्ट्रे’ को निर्माण टोलीले पत्रकार सम्मेलन गर्दा निर्देशक दिनेश पाल्पालीले चलचित्र बन्न ७ वर्ष लागेको र स्क्रिप्टमा मात्रै ४ वर्ष खर्चेको बताएका थिए। उनका कुरा सुनेपछि पंक्तिकारलाई ‘दाजूले सारो गफ’ दिएको फिलिङ आयो। आन्तरिक तर्क गरेँ, ‘यस्ता हावा कुरा नि पत्याउँछु म!’ कुराकानीको क्रममा उनले ७ वर्ष लाग्नुको कारण पनि प्रस्ट्याएका […]

७ वर्षको तयारीपछि जन्मिएकाे ‘चिसो एस्ट्रे’

काठमाडाैँ – कवि भूपि शेरचनका धेरै कविता पाठकका प्रिय छन्। ‘घुम्ने मेचमाथि अन्धो मान्छे’ जत्तिकै चर्चित नभए पनि ‘चिसो एस्ट्रे’ कविता साहित्य प्रेमीको मनसँग जोडिएको कविता हो। यहाँ जो आउँछन्, मुटुभरी ओगो, ओठभरी ज्वाला बोकेर आउँछन् यहाँ जो बस्छन्, हत्केलाभरी खरानी र आँखाभरी धूवाँ बोकेर बस्छन्, र यहाँबाट जो जान्छन्, पोल्टाभरी निभेका विश्वासहरु र सपनाहरु […]

अस्ट्रेलियामा २७ लाखमा बिक्यो ‘चिसो एस्ट्रे’

काठमाडौं । फिल्म ‘चिसो एस्ट्रे’ को अस्ट्रेलिया प्रदर्शन अधिकार बिक्री भएको छ । निर्माण कम्पनी कंगारु क्रिएसन र लोकल सिनेमाले अस्ट्रेलियाको कमेरो इभेन्ट्सलाई फिल्म प्रदर्शन अधिकार बिक्री गरेको जनाएका छन् । कंगारु क्रिएसनका प्रमुख तथा ‘चिसो एस्ट्रे’ फिल्मका निर्माता महेशबाबु तिमल्सिनाले कमेरोले ३० हजार अस्ट्रेलियन डलरमा प्रदर्शन अधिकार लिएको जानकारी दिए । अहिलेको चलिरहेको अस्ट्रेलियन […] The post अस्ट्रेलियामा २७ लाखमा बिक्यो ‘चिसो एस्ट्रे’ appeared first on राजधानी राष्ट्रिय दैनिक.

‘चिसो एस्ट्रे’ ले जीवन बुझायो – अभिनेत्री सृष्टि

अभिनेत्री सृष्‍टि श्रेष्ठले फिल्म ‘चिसो एस्ट्रे’ अभिनयबाट जीवनलाई अझ नजिकबाट बुझ्न सजिलो भएको बताएकी छन् । ‘फिल्म ‘चिसो एस्ट्रे’ मेरो लागि कलाकारिताको एउटा काम मात्र होइन । जीवन के हो, जीवनका पोजेटिभ र नेगेटिभ कुरा के र कति महत्वपूर्ण सबै सिक्न पाए’ श्रेष्ठले भनिन् ‘संगत भन्ने कुरो जीवनमा कति महत्वपूर्ण कुरो रहेछ यसबाट बुझें ।’ श्रेष्ठले आफुलाई यो फिल्मले पुनर्जन्म दिएको सुनाइन् ।‘यो फिल्मबाट अभिनयका धेरै कुरा सिक्न पाएको छु । त्यो आगामी

‘चिसो एस्ट्रे’ को गीत ‘ड्रिम पाइरेसी’ सार्वजनिक

दिनेश पाल्पालीको निर्देशन रहको फिल्म हो ‘चिसो एस्ट्रे’ । आगामी चैत ४ गते प्रदर्शन मिति तोकिएको फिल्मले पहिलो गीत ‘ड्रिम पाइरेसी’ सार्वजनिक गरेको गीतमा अजर जंगमको स्वर तथा संगीत छ । गीतको शब्द निर्देशक पाल्पाली आफैंले कोेरेका हुन् ।अरुले बाँचिरहेका सपनाहरु पूरा गर्न मानिसहरुले गरेको दौडधुपको कथा गीतले भन्छ । गायक जंगमले गीतले फिल्मको कथालाई अभिव्यक्त गर्ने बताए ।  गीतमा युवापुस्ताको दैनिकी बनेका चुरोट, कन्भर्स, चश्मालाई एनिमेसन गरी मार्फत देखाइएको छ ।महेशबाबु तिमल्सिन

‘चिसो एस्ट्रे’ टिजर, गाउँले मदन यसरी बन्दै सहरिया

काठमाडौँ – सहरलाई चिसो एस्ट्रेका रुपमा विम्बित गर्दै तयार भएको चलचित्र ‘चिसो एस्ट्रे’ को टिजर सार्वजनिक भएको छ। टिजरले चलचित्रका मुख्य पात्रलाई चिनाउँदै गाउँले केटोलाई सहरको हावा कसरी लाग्छ भन्ने कथा प्रस्तुत गरेको छ। चैत ४ मा प्रदर्शनमा आउन लागेको चलचित्रलाई दिनेश पाल्पालीले निर्देशन गरेका हुन्। उनले आधुनिक बन्न खोज्दा आफैलाई गुमाउन पुग्ने चरित्रको कथा […]

यस्तो छ सृष्टिको ‘चिसो एस्ट्रे’ को टिजर

काठमाडौं सहरलाई चिसो एस्ट्रेका रुपमा विम्बित गर्दै तयार भएको फिल्म ‘चिसो एस्ट्रे’ को टिजर सार्वजनिक गरिएको छ । टिजरले फिल्मका मुख्य पात्रलाई चिनाउँदै गाउँले केटोलाई सहरको हावा कसरी लाग्छ भन्ने कथा देखाएको छ ।दिन्श पाल्पालीको निर्देशन रहेको फिल्म चैत ४ मा सार्वजनिक प्रदर्शनमा आउनेछ । आधुनिक बन्न खोज्दा आफैंलाई गुमाउन पुग्ने चरित्रको कथा फिल्ममा प्रस्तुत गरेको निर्देशक पाल्पालीले बताए । पाल्पालीले यस अगाडि ‘बालकृष्ण समः अनटोल्ड स्टोरी’ निर्देशन गरेका थिए ।फिल्ममा दिव्य देव,

चैतको पहिलो साता ‘चिसो एस्ट्रे’

काठमाडौं–गाउँबाट सहर आएको एउटा युवाको सहरिया बन्ने यात्रा समेटिएको फिल्म ‘चिसो एस्ट्रे’ चैत ४ मा रिलिज हुने भएको छ । फिल्ममा दिनेश पाल्पाली (दिन्श)को निर्देशन छ । दिन्शले यसअघि ‘बालकृष्ण सम : अनटोल्ड स्टोरी’ निर्देशन गरेका थिए जुन काठमाडौं पर्वतीय फिल्म महोत्सव (किम्फ)सँगै थाइल्यान्ड, क्यालिफोर्निया, चीन आदि देशका फिल्म महोत्सवमा छनोट भई विभिन्न अवार्ड जितेको […]

‘चिसो एस्ट्रे’ चैत ४ मा प्रदर्शनमा आउने

गाउँबाट सहर आएको एउटा युवाको सहरिया बन्ने यात्रा समेटिएको फिल्म ‘चिसो एस्ट्रे’ चैत ४ मा सार्वजनिक प्रदर्शनमा आउने भएको छ । चलचित्र दिनेश पाल्पाली (दिन्श) ले निर्देशन गरेका हुन् । दिनेशले यसअघि ‘बालकृष्ण सम :अनटोल्ड स्टोरी’ निर्देशन गरेका थिएजुन काठमाडौँ पर्वतीय फिल्म महोत्सव (किम्फ)सँगै  थाइल्यान्ड, क्यालिफोर्निया, चीन आदि देशका फिल्म महोत्सवमा छनोट भई विभिन्न अवार्ड जित्न सफल भएको थियो । निर्देशक पाल्पालीले फिल्मले मुख्य चार चरित्र मार्फत मानिसको अन्तर यात

शहरिया बन्ने एक युवाकाे यात्रा कथा, कहिले रिलिज हुँदैछ 'चिसो एस्ट्रे' ?

फिल्म ‘चिसो एस्ट्रे’ ४ चैतमा रिलिज हुने भएको छ । फिल्मको एक पोस्‍टर सार्वजनिक गर्दै निर्माणपक्षले रिलिज मिति तय गरेको हो