ट्याक्सी व्यवसायीले संस्थागत रूपमै स्वीकारे राइड सेयर, नीतिगत अन्याेल कायमै

गत फागुन २४ मा होटल मेरिएटमा भएको जायरको उद्घाटन कार्यक्रममा समाजका अध्यक्ष पूर्णलाल मोक्तान, वरिष्ठ उपाध्यक्ष राजकुमार श्रेष्ठ, सचिव दिलिप श्रेष्ठ, महासचिव टोप खत्री लगायत उपस्थित थिए