घनश्याम भुसालको बचाउ गर्दै भीम रावलले दिए यस्तो चेतावनी !

काठमाडौँ । नेकपा एमालेका नेता डा.भीम रावलले पार्टीभित्र बढेको विवादबारे संस्थागत रूपमै समीक्षा गर्नुपर्ने बताएका छन् । नेता घनश्याम भुसालप्रतिको कारबाही प्रकरणप्रति सङ्केत गर्दै नेता रावलले उल्टो बाटो हिँड्दा पराजय भोग्नुपर्ने चेतावनी दिएका छन् । साथै उनले देश, जनता र पार्टीलाई एकताबद्ध र बलियो बनाई राष्ट्रिय स्वाधीनता, स्वाभिमान एवं संविधान, सिद्धान्त र लोकतन्त्रको रक्षा गर्नु […]

सम्बन्धित सामग्री

भीम अस्पतालका स्वास्थ्यकर्मीले आन्दोलन गर्ने चेतावनी

सरकारले कोरोनाको समयमा स्वास्थ्यकर्मीलाई प्रदान गर्ने भनेको कोरोना जोखिम भत्ता अहिलेसम्म उपलब्ध नपाएको भन्दै भीम अस्पताल भैरहवाका स्वास्थ्यकर्मीले आन्दोलन गर्ने चेतावनी दिएका छन् ।उनीहरूले कोभिड महामारीको समयमा काम गरेबापत सरकारले दिने घोषणा गरेको जोखिम भत्ता अहिलेसम्म पनि उपलब्ध नगराएकाले असार १५ गतेसम्म यस विषयमा सम्बोधन नभए आन्दोलनमा जान बाध्य हुने संघर्ष समितिका संयोजक तथा स्वास्थ्यकर्मी […]

गगन थापाले दिए भीम रावललाई खुला चुनौति

नेपाली काँग्रेसका सांसद गगन थापाले एमसीसीबारे एमाले नेता भीम रावललाई खुला चुनौति दिएका छन् । उनले एमसीसी राष्ट्रघाती भएको बताउने भीम रावलसँगै जहाँसुकै बहस गर्न तयार भएको बताए । उनले नेपालमा एमसीसी ल्याउन भीम रावलको पनि भूमिका भएको भन्दै पानमाथिको ओभानो नबन्न चेतावनी दिए । प्रतिनिधिसभा बैठकमा उनले एमसीसीमा हस्ताक्षर गर्ने आफू पनि एक सांसद भएको बताउँदै त्यसमा कुनै राष्ट्रघात भए आफूलाई थानकोट कटाउन पनि चुनौति दिए ।  ‘एमसीसी राष्ट्रघाती होइन । यहाँ भ्रम फैलाइएको छ । नक्कली राष्ट्रवाद

ओलीलाई भीम रावलको चेतावनी : पाखा लगाउन खोजे परिणाम राम्रो हुँदैन

काठमाडौं । नेकपा एमालेका नेता डा. भीम रावलले एमाले रक्षाका लागि आफू जस्तोसुकै त्याग गर्न तयार रहेको बताएका छन् । गृहजिल्ला अछाममा रहेका नेता डा रावलले शुक्रबार बान्नीगढी जयगढ गाउँपालिकामा एमाले कार्यकर्तालाई सम्बोधन गर्दै व्यक्तिभन्दा पार्टी महत्त्वपूर्ण भएको भन्दै एमालेलाई जीवन्त राख्न आफू जस्तोसुकै त्याग गर्न तयार रहेको बताएका हुन् । तर, कसैले पाखा लगाउन खोजेको […] The post ओलीलाई भीम रावलको चेतावनी : पाखा लगाउन खोजे परिणाम राम्रो हुँदैन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

सर्वसम्मत नेतृत्व चयन गरे महाधिवेशन बहिस्कार गर्ने भीम रावलको चेतावनी

चितवन, १२ मंसिर :  नेकपा एमालेका उपाध्यक्ष भीम रावलले विधि र पद्धति मिचेर सर्वसम्मत नेतृत्व चयन गरे आफूले महाधिवेशन बहिस्कार गर्ने चेतावनी दिएका छन् ।  आफू अध्यक्षको उम्मेदवारी दिनबाट पछि नहट्ने अडान राख्दै नेता रावलले सर्वसम्मत गर्ने अडान ओलीले नछाडे महाधिवेशन बहिस्कार गर्ने चेतावनी दिएका हुन् । बिहान सात बजे होटेल सफारी रिसोर्ट छिरेका अध्यक्ष […]

प्रतिनिधिहरूलाई भीम रावलको पर्चा बाँड्न स्वयंसेवकले राेके

काठमाडौं : नेकपा एमालेको १०औँ महाधिवेशनमा अध्यक्षको उम्मेदवारी दिने तयारीमा रहेका उपाध्यक्ष भीम रावलको पर्चा वितरणमा रोक लगाइएको छ। स्वयंसेवकहरूले महाधिवेशन प्रतिनिधिहरूलाई पर्चा नबाँड्न चेतावनी दिएका हुन्। प्रतिनिधिहरूलाई भीम रावलको पर्चा वितरण गरिएको थियो। पर्चा बाँड्दै मूलगेटसम्म पुगेका रावल पक्षका कार्यकर्ताहरूलाई एमाले स्वयंसेवकहरूले पर्चा बाँड्न रोक लगाएका छन्। भीम रावलले, ‘अध्यक्ष पदमा मेरो उम्मेदवारी किन?’ लेखिएको पर्चा वितरण गराएका थिए। अध्यक्ष केपी शर्मा ओलील

ओलीलाई भीम रावलको चेतावनी : १० बुँदे कार्यान्वयन नभए एमालेलाई गम्भीर क्षति हुन्छ

काठमाडौं : नेकपा एमालेका उपाध्यक्ष भीम रावलले १० बुँदे सहमतिको पालना नभए पार्टीलाई गम्भीर क्षति हुने चेतावनी दिएका छन्। शुक्रवार सम्पन्न स्थायी कमिटीको बैठकमा ५ बुँदे फरक मत राख्दै रावलले सहमति पालना नभए एकताको भावना उत्पन्न नहुने उल्लेख गरेका हुन्। १० बुँदे कार्यान्यन कार्यदलका सदस्य रहेका रावलले सहमति कार्यान्वयन नभएको भन्दै संयोजकको…

आवेश र उत्तेजनामा नआउन केपी ओलीलाई भीम रावलको चेतावनी (भिडिओसहित)

काठमाडौं, ३० असार । नेकपा (एमाले) का उपाध्यक्ष भीम बहादुर रावलले आवेश र उत्तेजनामा नआउन निवर्तमान प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई चेतावनी दिएका छन् । आज राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिनेबारे […]

देशघाती र जनघातीको कुप्रचारबाट विचलित हुने छैन : भीम रावल

नेकपा एमालेका उपाध्यक्ष भीम रावलले देशघाती र जनघातीहरुको कुप्रचारबाट आफू रत्तिभर विचलित नहुने चेतावनी दिएका छन् । बुधबार प्रेस विज्ञप्ति जारी गर्दै रावलले पद र प्रतिष्ठाको लागि वाह्य शक्तिका सामु...

प्रदेश र केन्द्रमा समेत कर्णालीकै जस्तो फ्लोर क्रस हुनसक्ने भीम रावलको चेतावनी

काठमाडौं, ४ वैशाख । पूर्वउपप्रधानमन्त्री भीम रावलले कर्णाली प्रदेशबाट प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध विद्रोहको शुरुवात भएको बताएका छन् । उनले कर्णालीमा मात्र नभई अन्य प्रदेश र देशैभर विद्रोहको चेतावनी समेत दिए । ‘कर्णालीमा मात्र नभई आवश्यक परेमा सुदूरपश्चिमले पनि यस्तो कदम चाल्न सक्छ, पूर्व पनि चाल्न सक्छ, देशभर त्यस्तै हुनसक्छ,’ रावलले धनगढीमा आयोजित कार्यक्रममा फ्लोर […]