‘हाइ प्रोफाइल’ भ्रष्टाचार : राजनीतिक आडमा मौलाएको ‘अपराध’

काठमाडौं : नक्कली भुटानी शरणार्थी प्रकरणले नेपालको राजनीति तरंगित बनेको छ।तत्कालीन गृहमन्त्री बालकृष्ण खाँण, उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डेलगायत पक्राउ परेपछि यस प्रकरणले सदनदेखि सडकसम्म तातेको छ। घटनालाई निष्क्रिय बनाइने हो कि भन्ने भयले सदन र सडकबाट सरकार  तथा गृहप्रशासनको खबरदारी सुरू भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचारविरूद्धको अभियान नरोकिने प्रष्ट पारिसकेका छन्। गृहमन्त्री श्रेष्ठले नक्कली भुटा

सम्बन्धित सामग्री

दृढ राजनीतिक प्रतिबद्धताबिना भ्रष्टाचार नियन्त्रण असम्भव : राष्ट्रपति

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले भ्रष्टाचार नियन्त्रणका लागि दृढ राजनीतिक प्रतिवद्धता पहिलो प्रस्थान विन्दु भएको बताएका छन्।अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३३औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन उनले भ्रष्टाचार न्यूनीकरणका लागि सार्वजनिक निकायमा पारदर्शीता जरुरी रहेको उल्लेख गरे।“शासन प्रणाली जति पारदर्शी र जवाफदेही हुन्छ भ्रष्टाचार न्यूनीकरणको सम्भावना त्यति नै हुने भएकाले सार्वजनिक निकायका हरेक काम, कारबाही र निर्णय पारदर्शी हुनुपर्छ भन्ने कुरामा सबैको ध

भ्रष्टाचार स्विकार्नु डरलाग्दो विषय हो : सन्तोष परियार

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले  नेपाली समाजले भ्रष्टाचार स्विकारिसकेको बताएका छन्।मंगलवार बसेको प्रतिनिधि सभाको बैठकमा राष्ट्रियसभाबाट सन्देशसहित प्राप्त भ्रष्टाचार निवारण पहिलो संशोधन विधेयक, २०७७ माथिको छलफलमा भाग लिँदै यस्तो बताएका हुन्। उनले समाजले भ्रष्टाचार स्विकार्नु सबैभन्दा भयानक विषय भएको बताए। उनले संस्कृतिमा भएको भ्रष्टाचारलाई कसरी निवारण गर्ने ? भन्ने बारेमा सोच्न जरुरी रहेको बताए।उनले नेपालमा नीतिगत, राजनीतिक व्याप्त भएको जानकारी दिए। उनले

अख्तियारले देशमा राजनीतिक भ्रष्टाचार छैन भनेर साबित गरेको छः सांसद डा. सिंह

सांसद डा.अमरेशकुमार सिंहले गणतन्त्र आएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले देशमा राजनीतिक भ्रष्टाचार छैन भनेर साबित गरेको दाबी गरेका छन्।...

भ्रष्टाचार, विकृति र विसंगतिले देश कठिन अवस्थामा छ– राजनीतिक विश्लेषक रायमाझी

काठमाडौं, २९ चैत्र । राजनीतिक विश्लेषक प्रकाश रायमाझीले अहिले देश कठिन अवस्थामा रहेको बताएका छन् । रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै राजनीतिक विश्लेषक रायमाझीले भ्रष्टाचार, विकृति र विसंगतिका कारण यो देश रोइरहेको बताएका हुन् । हामीले हाम्रो परम्परा, संस्कार र संस्कृतिको जर्गेना र संरक्षण गर्नुसमेत आजको चुनौति बनेको उनको भनाई छ । […]

भ्रष्टाचार : संरचनागत हिंसा

राजनीतिक तहमा बढ्दो भ्रष्टाचार जनतामाथि जनताले चुनेर पठाएको भनिएका नेताहरूको आक्रमण र हिंसा हो नेपाली समाज र हामी नेपाली प्रजातन्त्रको खोल ओडेर एकअर्काप्रति निर्दयी र संवेदनहीन बन्दै गइरहेका छौँ । प्रजातन्त्रमा निहित...

सात कविको समूहले भ्रष्टाचार र राजनीतिक बेइमानीका विरुद्ध वाचन गरे कविता

काठमाडौं : सातजना कविहरूको समूह ‘सात कवि एक साथ’ (पी सेभेन) ले कवितागोष्ठी गरेको छ। समूहले देशमा बढ्दो भ्रष्टाचार र राजनीतिक बेइमानीका विरुद्धमा काठमाडौंको चन्द्रागिरि नगरपालिका-१५, भीराडिल पार्कमा कवितागोष्ठी आयोजना गरिएको हो।  उक्त गोष्ठीमा कविहरूले राजनीतिक दल, नेता र प्रशासनिक संयन्त्रलाई खबरदारी गर्दै कविता वाचन गरेका थिए। गोष्ठीमा आरएम् डङ्गोल, गोविन्द नेपाल,…

भ्रष्टाचार नियन्त्रण गर्ने संस्थाहरु राजनीतिक दलको दबाब र प्रभावमा : कमल थापा

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले भ्रष्टाचार नियन्त्रण गर्ने संस्थाहरु राजनीतिक दलको दबाब र प्रभावमा रहेर निष्प्रभावी बनेको टिप्पणी गरेका छन् । काठमाडौंमा आज (शुक्रबार) एक कार्यक्रममा उनले देशमा भ्रष्टाचार अत्यन्त विकराल अवस्थामा पुगेको भन्दै राजनीति सङ्कटको चक्रव्यूहमा फसेर सरकार प्रभाविहीन बनेको जिकिर गरेका हुन् । देशलाई सङ्कटबाट मुक्त गर्न ताजा जनादेशमा जानुको विकल्प […]

भ्रष्टाचार नियन्त्रणका लागि राजनीतिक प्रतिबद्धता आवश्यक

यसपटक पनि नेपालको भ्रष्टाचारको अवस्था अघिल्लो वर्ष जस्तै रह्यो । कुनै सुधार हुन सकेन । अर्थात भ्रष्टाचार पहिले जस्तो अवस्थामा थियो अहिले पनि त्यस्तै छ । भ्रष्टाचार न्यूनीकरण गर्ने कुनै पहल नै नभएका कारण पहिलेको जस्तै अवस्था रह्यो । यदि सकारात्मक पहल भएको भए भ्रष्टाचार न्यूनीकरण हुन्थ्यो, सुशासन कायम हुन्थ्यो । सुशासन कायम गर्नुपर्ने निकायहरु जस्तै सरकार, राजनीतिक दल, राष्ट्रिय सदाचार प्रणालीका विभिन्न इकाइहरु व्यवस्थापिका, कार्यपालिका, न्यायपालिकाले राम्रो काम गरेनन् । त्यसकारण भ्रष्टाचार बढ्न गयो ।  नेपालमा सबै क्षेत्रमा भ्रष्टाचार ...

गाउँमा सिंहदरबार‚ अधिकार हैन भ्रष्टाचार : प्रकाण्ड

दैलेख : नेपाल कम्युनिस्ट पार्टीका स्थायी कमिटी सदस्य खड्कबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले गाउँमा सिंहदरबारको अधिकार आएको नभई भ्रष्टाचार आएको बताएका छन्।उनले संघीयताले सिंहदरबारमा भएको भ्रष्टाचार गाउँमा पुर्‍याएको बताए।नेपाल कम्युनिस्ट पार्टी दैलेखले बिहीबार गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै ‘प्रकाण्ड’ले संघीय व्यवस्थाका कारण भ्रष्टाचार झनै मौलाएको बताए।संघीय व्यवस्थामा जनताका समस्याभन्दा पनि राजनीतिक व्यक्तिका समस्या पूरा गर्न लाग्ने गरेकाले यस्तो अवस्था देखिएको ब