भ्रष्टाचार स्विकार्नु डरलाग्दो विषय हो : सन्तोष परियार

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले  नेपाली समाजले भ्रष्टाचार स्विकारिसकेको बताएका छन्।मंगलवार बसेको प्रतिनिधि सभाको बैठकमा राष्ट्रियसभाबाट सन्देशसहित प्राप्त भ्रष्टाचार निवारण पहिलो संशोधन विधेयक, २०७७ माथिको छलफलमा भाग लिँदै यस्तो बताएका हुन्। उनले समाजले भ्रष्टाचार स्विकार्नु सबैभन्दा भयानक विषय भएको बताए। उनले संस्कृतिमा भएको भ्रष्टाचारलाई कसरी निवारण गर्ने ? भन्ने बारेमा सोच्न जरुरी रहेको बताए।उनले नेपालमा नीतिगत, राजनीतिक व्याप्त भएको जानकारी दिए। उनले

सम्बन्धित सामग्री

के छ गाउँको खबर ?

४ फागुन, पोखरा । पोखरामा जारी ११औं संस्करणमा ‘के छ गाउँको खब ?’ सत्रमा शुक्रबार प्रतिनिधिसभा सदस्य सन्तोष परियार, सिन्धुलीको फिक्कल गाउँपालिका अध्यक्ष पार्वती सुनुवार र अनुसन्धानकर्ता डा। सबिन निङेलेखुले गाउँको विषयमा मन्थन गरे । प्रतिनिधिसभा सदस्य सन्तोष परियारले रेमिट्यान्सको लोभमा गाउँले विदेशिएका छोराछोरीलाई केही हुन्छ कि भनेर चिन्ता लिनुपर्ने अवस्था आउनु दुःखद भएको बताए […]

संसद्‌‌को प्रमुख प्रतिपक्षी दल रास्वपा मात्रै हो : सन्तोष परियार

भक्तपुर – राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले देशको हितमा राजनीतिक दलहरूले सहमति र सहकार्यलाई अगाडि बढाएर जानुपर्ने बताएका छन् । आज भक्तपुरमा आयोजित सञ्चार–संवाद कार्यक्रममा प्रमुख सचेतक परियारले खास मुद्दा र खास विषयमा आवश्यकतानुसार राजनीतिक विषयमा सहमति र सहकार्य गर्दै देशको हितमा अगाडि बढ्नुपर्ने बताए । प्रमुख सचेतक परियारले सहमति र सहकार्यको नाममा […]

सांसद सन्तोष परियार: नागरिक आन्दोलनबाट उदाए, अनि रास्वपा रोजे

सन्तोषसँग तीन घण्टाभन्दा बढी कुराकानी भयो । तर, यो बसाइमा उनको पूरा जीवन उधिन्न असम्भव छ । भीमकाय भोगाइ, देखेको समाज र उनको जीवनबारे किताब नै बन्नेछ ।

ढाकाकुमारसँग पैसा मागेको आरोप लागेका नेतामाथि छानबिन भइरहेको छ : सन्तोष परियार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक सन्तोष परियारले पार्टीका पूर्वसांसद डा. ढाकाकुमार श्रेष्ठलाई मन्त्री बनाइदिने भनि पैसा माग गरेको आरोप लागेका पार्टीका नेतामाथि छानबिन भइरहेको बताउनुभएको छ । बिहीबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रमुख सचेतक परियारले पूर्व सांसद डा. श्रेष्ठसँग पैसा मागेको आरोप लागेका पार्टीका केन्द्रिय सदस्य मोहनजंग थापामाथि छानबिन भइरहेको […]

एमालेले ‘मै लाउँ’, ‘मै खाउँ’ भन्नेजस्तो व्यवहार गर्‍यो : सन्तोष परियार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक सन्तोष परियारले प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले)ले अन्य प्रतिपक्ष दलहरुलाई मतलव नै नगरी समिति सभापति लिएको बताउनुभएको छ । मंगलबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रमुख सचेतक परियारले एमालेले अरु पार्टीहरुलाई कुनै मतलव नै नगरी समिति सभापति लिएर गल्ती गरेको बताउनुभयो । उहाँले एमालेले मै लाउँ मै […]

संसद् विकास कोष खारेजी माग गर्दै संकल्प प्रस्ताव

बिहीबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डोलप्रसाद अर्याल, विराजभक्त श्रेष्ठ, सुमना श्रेष्ठ, सन्तोष परियार, मनीष झा, असिम साह, गणेश पराजुली, डा. तोसिमा कार्की लगायतले उक्त कार्यक्रम खारेज गर्न माग गर्दै संकल्प प्रस्ताव दर्ता गरेका हुन्।...

रास्वपा सरकारमा हुनुपर्छ भन्ने सद्‌भाव कांग्रेस-माओवादी दुवैको छः सन्तोष परियार

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सन्तोष परियारले सत्तारुढ दलहरू कांग्रेस र नेकपा माओवादी केन्द्रले आफ्नो दललाई सरकारमा सहभागी गराउन चाहेको बताएका छन् ।

लोकतन्त्रलाई प्रक्रियामात्र होइन व्यवहार बनाऔँ : सन्तोष परियार

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सन्तोष परियारले लोकतन्त्रलाई प्रक्रियामात्र नभएर व्यवहार पनि बनाउनुपर्ने वेला आएको बताएका छन् । प्रतिनिधिसभाको जारी बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूलाई विश्वासको मत दिन राखेको प्रस्तावमाथि धारणा राख्दै उनले लोकतन्त्रलाई हालसम्म प्रक्रियामात्र बनाएको भन्दै अब व्यवहार पनि बनाउनुपर्ने जोड दिए ।  उनले आफूहरू संसद् र राजनीतिमा नयाँ पार्टीमात्र नभएर विचार […]

आवाज सुनाउन सडक झरेका सन्तोषको संसद यात्रा

२० पुस, काठमाडौं । ३९ वर्षीय सन्तोष परियार काठमाडौंको रत्न राज्य क्याम्पसमा राजनीतिशास्त्र र के एण्ड के कलेजमा ‘जेन्डर स्टडिज’ पढाउँछन् । उनी सामाजिक अभियन्ता पनि हुन् । गत ४ मंसिरको आमनिर्वाचनको परिणामले उनको चिनारीमा ‘माननीय’ पनि थपिदिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक पद्धतिबाट सन्तोषलाई प्रतिनिधिसभा सदस्य निर्वाचित गरेको छ । ‘क्याजुअल ड्रेस’मा मार्कर […]