गाउँमा सिंहदरबार‚ अधिकार हैन भ्रष्टाचार : प्रकाण्ड

दैलेख : नेपाल कम्युनिस्ट पार्टीका स्थायी कमिटी सदस्य खड्कबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले गाउँमा सिंहदरबारको अधिकार आएको नभई भ्रष्टाचार आएको बताएका छन्।उनले संघीयताले सिंहदरबारमा भएको भ्रष्टाचार गाउँमा पुर्‍याएको बताए।नेपाल कम्युनिस्ट पार्टी दैलेखले बिहीबार गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै ‘प्रकाण्ड’ले संघीय व्यवस्थाका कारण भ्रष्टाचार झनै मौलाएको बताए।संघीय व्यवस्थामा जनताका समस्याभन्दा पनि राजनीतिक व्यक्तिका समस्या पूरा गर्न लाग्ने गरेकाले यस्तो अवस्था देखिएको ब

सम्बन्धित सामग्री