नेपालको चुनौती समाप्त

काठमाडौं । हङकङसँग गोलरहित बराबरीमा रोकिएपछि नेपालको एएफसी महिला एसियन कप–२०२२ छनोटको यात्रा समाप्त भएको छ । जित निकाल्नै पर्ने खेलमा हङकङको महिला राष्ट्रिय टोलीसँग गोलरहित बराबरीमा रोकिएपछि नेपालको छनोट हुने सम्भावना टुंगिएको हो । उज्वेकिस्तानस्थित (जेएआर एसओके) माजमुएसी स्टेडियममा मंगलबार भएको खेलमा बल पोसेसन राख्दै हङकङलाई दबाबमा राखे पनि फिनिसिङमा चुक्दा नेपाल बराबरीमा रोकिन […] The post नेपालको चुनौती समाप्त appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

सम्बन्धित सामग्री

आर्मीको सुखद सुरुआत

गण्डकी प्रदेशको चुनौती समाप्त गर्दै विभागीय टोली त्रिभुवन आर्मी क्लबले आठौं आरबिबी एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा सुखद सुरुआत गरेको छ ।...

नेपाल पुलिस क्लबसँग पराजयसँगै प्रतियोगिताबाट बाहिरियो बागमती प्रदेश

कर्णाली प्रदेशको सुर्खेतमा जारी ३४औँ राष्ट्रिय भलिबल प्रतियोगितामा बागमती प्रदेशको चुनौती समाप्त भएको छ । विभागीय टोली नेपाल पुलिस क्लबसँग सोझो सेटमा पराजित भएपछि बागमतीको सम्भावना सकिएको हो ।  पुलिसले बागमतीलाई...

संविधान कार्यान्वयनका चुनौती अझै समाप्त भएको छैन : उप्रधानमन्त्री खड्का

उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले संविधान कार्यान्वयनका चुनौती अझै समाप्त नभएको बताउनुभएको छ । नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमितिको प्रशिक्षण विभागले मंगलबार भक्तपुरमा आयोजना गरेको स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि र पार्टी सङ्गठनबीचको अन्तरसम्बन्ध एवं वर्तमान राजनीतिक चुनौती र भविष्य विषयक अभिमुखीकरण कार्यक्रममा उहाँले प्राप्त मौलिक हक जोगाउने चुनौती कायमै रहेको बताउनुभयो । उपप्रधानमन्त्री खड्काले भन्नुभयो, …

एसियाली खेलकुदमा नेपालको निराशा कायमै, एथलेटिक्समा चुनौती समाप्त

एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत एथलेटिक्समा नेपाललको चुनौती समाप्त भएको छ

ब्याडमिन्टनमा नेपालको चुनौती समाप्त

हाङझाउ ।  चीनको हाङझाउमा जारी १९ औं एसियाली खेलकुदमा महिला कबड्डीमार्फत पदक भित्राएको दिन ब्याडमिन्टनमा भने नेपालको चुनौती समाप्त भएको छ । बुधबार पुरुष डबल्सको अन्तिम-१६ मा विष्णु र जीवन आचार्यको जोडी सिंगापुरका जो जी र प्रजोगो जोनको जोडीसँग २-० को सोझो सेटमा पराजित भएसँगै प्रतियोगिताबाट नेपाली ब्याडमिन्टन यात्रा पनि टुंगिएको हो । १९ मिनेट […]

टेबल टेनिसको टिम इभेन्टमा नेपालको चुनौती समाप्त

हाङ्गचौ (हाम्रो खेलकुद) – नेपालको महिला र पुरुष टेबल टेनिस टोली १९ औं एसियाली खेलकुदको टिम इभेन्टमा समूह चरणबाट नै बाहिरिएका छन् । शनिबार गोङ्गशु क्यानल जिमेन्जियममा भएको समूह चरणको दोस्रो खेलमा महिला टोली समूह एफमा दक्षिण एसियाको भारतसँग पराजित हुँदा पुरुष टोलीले उत्तर कोरियासँग हार बेहोरेको हो । दुवै खेलमा नेपाल ३-० ले पराजित […] The post टेबल टेनिसको टिम इभेन्टमा नेपालको चुनौती समाप्त first appeared on हाम्रो खेलकुद.

जुडो र सुटिङको चुनौती समाप्त

अन्तिम चरणमा स्थान बनाउन नसके पनि ओलम्पिकमा कल्पनाको प्रदर्शन राष्ट्रिय कीर्तिमानका लागि पर्याप्त बन्यो। कल्पनाले १३औं दक्षिण एसियाली खेलकुद (साग) मा आफैँले बनाएको ६१४.५ स्कोरको कीर्तिमान सुधार गरेकी हुन्।...

फ्रेन्च ओपनमा सेरेनाको चुनौती समाप्त

पेरिस, (एजेन्सी) पेरिसमा जारी फ्रेन्च ओपन टेनिस प्रतियोगितामा तीन पटकको च्याम्पियन सेरेना विलियम्सको चुनौती समाप्त भएको छ ।चौथो चरणमा अमेरिकी खेलाडी सेरेनालाई २१ वर्षीया एलेना रिबाकिनाले ६–३, ७–५ ले स्तब्ध तुल्याएकी हुन् । कोर्टमा काजाकस्तानकी युवा खेलाडी एलेनाविरुद्ध कुनै पनि रणनीति सफल हुन नसकेपछि अनुभवी सेरेनाको हार भएको थियो । यो हारसँगै ३९ वर्षीया सेरेनाले […]

भारत–अस्ट्रेलिया टेस्ट क्रिकेट, जितका लागि भारतसामु ३२८ रनको चुनौती

ब्रिस्बेन / अस्ट्रेलिया र भारतबीचको चौथो तथा अन्तिम टेस्ट रोमाञ्चक मोडमा पुगेको छ । चौथो दिनको खेल समाप्त हुँदा अस्ट्रेलियाले भारतसामु जितका लागि ३२८ रनको कठिन चुनौती दिएको छ । ब्रिस्बेनको गाब्बामा भइरहेको यस खेलको चौथो दिनको अन्तिम सत्र वर्षाले प्रभावित पारेपछि खेल अबरुद्ध भएको थियो । भारतले विनाकुनै क्षति ४ रन बनाएको छ ।... The post भारत–अस्ट्रेलिया टेस्ट क्रिकेट, जितका लागि भारतसामु ३२८ रनको चुनौती appeared first on Purbeli News.

नेपालको चुनौती समाप्त

मायांका राणा बिहीबार भारतकी प्रिंकल सिंहसँग पराजित भएपछि नेपाल आइटिएफ जुनियर यु–१८ टेनिस प्रतियोगिताको सर्किट–२ प्रतियोगितामा नेपालको चुनौती समाप्त भएको छ।