पेरिस, (एजेन्सी) पेरिसमा जारी फ्रेन्च ओपन टेनिस प्रतियोगितामा तीन पटकको च्याम्पियन सेरेना विलियम्सको चुनौती समाप्त भएको छ ।चौथो चरणमा अमेरिकी खेलाडी सेरेनालाई २१ वर्षीया एलेना रिबाकिनाले ६–३, ७–५ ले स्तब्ध तुल्याएकी हुन् । कोर्टमा काजाकस्तानकी युवा खेलाडी एलेनाविरुद्ध कुनै पनि रणनीति सफल हुन नसकेपछि अनुभवी सेरेनाको हार भएको थियो । यो हारसँगै ३९ वर्षीया सेरेनाले […]