टेबल टेनिसको टिम इभेन्टमा नेपालको चुनौती समाप्त

हाङ्गचौ (हाम्रो खेलकुद) – नेपालको महिला र पुरुष टेबल टेनिस टोली १९ औं एसियाली खेलकुदको टिम इभेन्टमा समूह चरणबाट नै बाहिरिएका छन् । शनिबार गोङ्गशु क्यानल जिमेन्जियममा भएको समूह चरणको दोस्रो खेलमा महिला टोली समूह एफमा दक्षिण एसियाको भारतसँग पराजित हुँदा पुरुष टोलीले उत्तर कोरियासँग हार बेहोरेको हो । दुवै खेलमा नेपाल ३-० ले पराजित […] The post टेबल टेनिसको टिम इभेन्टमा नेपालको चुनौती समाप्त first appeared on हाम्रो खेलकुद.