हाङझाउ । चीनको हाङझाउमा जारी १९ औं एसियाली खेलकुदमा महिला कबड्डीमार्फत पदक भित्राएको दिन ब्याडमिन्टनमा भने नेपालको चुनौती समाप्त भएको छ । बुधबार पुरुष डबल्सको अन्तिम-१६ मा विष्णु र जीवन आचार्यको जोडी सिंगापुरका जो जी र प्रजोगो जोनको जोडीसँग २-० को सोझो सेटमा पराजित भएसँगै प्रतियोगिताबाट नेपाली ब्याडमिन्टन यात्रा पनि टुंगिएको हो । १९ मिनेट […]