इजिप्ट र सेनेगल सेमिफाइनलमा, यस्तो बन्यो फाइनल पुग्ने समीकरण

इजिप्ट र सेनेगल अफ्रिका कप अफ नेसन्स फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । आइतबार राति भएको क्वाटरफाइनलमा मोरक्कोलाई हराउँदै इजिप्ट र इक्वेटोरियल गिनीलाई हराउँदै सेनेगल सेमिफाइनलमा पुगेको हो ।

सम्बन्धित सामग्री

युद्धले प्रभावित बनेपछि अफ्रिकी नेताहरू पुगे रुस र युक्रेन (भिडियो)

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग वार्ता गर्न दक्षिण अफ्रिका, इजिप्ट, कोमोरोस, सेनेगल, जाम्बिया, युगान्डा र कंगो गणतन्त्रका नेताहरू सेन्ट पिटर्सबर्ग पुगेका थिए ।

अफ्रिका कप फुटबलको फाइनलमा आज इजिप्ट र सेनगल भिड्ने

अफ्रिका कप अफ नेशन्स फुटबल प्रतियोगिताको फाइनलमा आज इजिप्ट र सेनेगल भिड्ने छन् । क्यामरुनमा हुने यो खेललाई इंग्लिस फुटबल क्लब लिभरपुलका दुई स्टार खेलाडीहरु मोहम्मद सलाह र साडियो मानेको भिडन्तको रुपमा ब्याख्या गरिएको छ । सलाह इजिप्टका सबैभन्दा प्रभावशाली खेलाडी हुन् भने मानेले यही प्रतियोगितामा सेनगलका लागि सर्वाधिक गोल गर्ने खेलाडीहरुको किर्तीमान बराबरी गरेका […] The post अफ्रिका कप फुटबलको फाइनलमा आज इजिप्ट र सेनगल भिड्ने appeared first on राजधानी राष्ट्रिय दैनिक.

अफ्रिका कप फुटबलको फाइनलमा आज इजिप्ट र सेनगल भिड्ने

काठमाडौं । अफ्रिका कप अफ नेशन्स फुटबल प्रतियोगिताको फाइनलमा आज इजिप्ट र सेनेगल भिड्ने छन् । क्यामरुनमा हुने यो खेललाई इंग्लिस फुटबल क्लब लिभरपुलका दुई स्टार खेलाडीहरु मोहम्मद सलाह र साडियो मानेको भिडन्तको रुपमा ब्याख्या गरिएको छ । सलाह इजिप्टका सबैभन्दा प्रभावशाली खेलाडी हुन् भने मानेले यही प्रतियोगितामा सेनगलका लागि सर्वाधिक गोल गर्ने खेलाडीहरुको किर्तीमान […]

अफ्रिका कपको फाइनल एक दिन पछि सार्न इजिप्टका प्रशिक्षकको आग्रह

२१ माघ, काठमाडौं । इजिप्टका सहायक प्रशिक्षक डिया अल सायदले सेनेगलविरुद्ध हुने अफ्रिका कप अफ नेसन्सको फाइनल खेल एक दिन पछि सार्न प्रस्ताव गरेका छन् । क्यामरुनमा जारी प्रतियोगिताको फाइनलमा इजिप्ट र सेनेगल भिड्ने पक्का भइसकेको छ । फाइनल खेल आइतबारको लागि तय छ । तर प्रशिक्षक सायदले आइतबारको सट्टा सोमबार खेल खेलाउनुपर्ने बताएका छन् […]

इजिप्ट र सेनेगल अफ्रिका कप अफ नेसन्सको सेमिफाइनलमा

इजिप्ट र सेनेगल अफ्रिका कप अफ नेसन्सको सेमिफाइनलमा प्रवेश गरेका छन् । गएराति भएको खेलमा अतिरिक्त समयमा इजिप्टले मोरक्कोलाई पराजित गरेको हो । पहिलो ६ मिनेटमै पाएको पेनाल्टीमा बोफालको गोलबाट मोरक्कोले सुरुवाति अग्रता लिएको थियो । तर ५३औँ मिनेटमा मोहम्मद सालहले इजिप्टका लागि बराबरी गोल गरे । अतिरिक्त समयमा धकेलिएको खेलमा इजिप्टका लागि १००औँ मिनेटमा महमुद अहमेद इब्राहिम हसनले गोल गरेर इजिप्टलाई जित दिलाएका हुन् । यस्तै, गएराति नै भएको अर्को खेलमा इक्वेटोरियल गिनीलाई ३–१ गोल अन्तरले हराउँदै सेनेगल सेमिफा...

इजिप्ट र सेनेगल सेमिफाइनलमा

काठमाडौं । मोहम्मद सालाहले एक गोल गर्नुका साथै अर्कोमा अवसर सिर्जना गरिदिएको खेलमा इजिप्टले आइतबार राति मोरक्कोलाई २–१ ले हराउँदै अफ्रिकन कप अफ नेसन्सको सेमिफाइनलमा स्थान पक्का गरेको छ ।  मोरक्कोले सुरुमै अग्रता लिए पनि जोगाउन नसक्दा प्रतियोगिताको यात्रा क्वार्टरफाइनबाट टुंगिएको छ । सोफिएन बौफलले पेनाल्टीमा गरेको गोलबाट मोरक्कोले सातौं मिनेटमा...

इजिप्ट र सेनेगल अफ्रिका कप अफ नेशन्स फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश

काठमाडौं । इजिप्ट र सेनेगल अफ्रिका कप अफ नेशन्स फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । मरुनमा गएराति भएको क्वाटरफाइनल खेलमा मोरक्कोलाई अतिरिक्त समयमा २–१ ले हराउँदै इजिप्ट सेमिफइनलमा पुगेको हो । खेलमा मोरक्कोका सोफियाने बुफलले पहिलो गोल गरेपनि इजिप्टका मोहोमद सालाहले एक गोल फर्काएपछि निर्धारित समयमा १–१ गोलको बराबरी भयो । अतिरिक्त समयमा इजिप्टका […]

अफ्रिका कप अफ नेशन्स : इजिप्ट र सेनेगल सेमिफाइनलमा

इजिप्ट र सेनेगल अफ्रिका कप अफ नेशन्सको सेमिफाइनलमा प्रवेश गरेका छन् । आइतबार राति भएको खेलमा अतिरिक्त समयमा इजिप्टले मोरक्कोलाई पराजित गरेको हो । पहिलो ६ मिनेटमै पाएको पेनाल्टीमा बोफालको गोलबाट मोरक्कोले सुरुवाति अग्रता लिएको थियो । तर ५३ औँ मिनेटमा मोहम्मद सालहले इजिप्टका लागि बराबरी गोल गरे । अतिरिक्त समयमा धकेलिएको खेलमा इजिप्टका लागि […]